• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
बिन्ध्यवासिनी म्यूजिक अवार्ड : ‘सालको पातको बर्चश्व
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बिन्ध्यवासिनी म्यूजिक अवार्ड : ‘सालको पातको बर्चश्व
मंसिर १५, २०७६

बिन्ध्यवासिनी म्यूजिक अवार्डको १० औँ संस्करण सम्पन्न भएको छ । पुराना गायक कुमार बस्नेतलाई विन्ध्यवासिनी म्युजिक लाईफ टाईभ एचिभमेन्ट अवार्ड–२०७६ बाट सम्मान गरेको बिन्ध्यवासिनी म्यूजिक अवार्डमा ३ दर्जन भन्दा धेरै विधाका स्रष्टा– सर्जकलाई सम्मान गरिएको थियो । लोकगायक बस्नेतलाई एक लाख रुपैयाँ सहित ताम्रपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

विन्ध्यवासिनी अवार्ड समारोहमा लोक दोहोरी तर्फको अवार्डमा गत वर्षको सर्वाधिक सफल गीत ‘सालको पात टपरी हुने’को बर्चश्व रह्यो । ‘सालको पात टपरी हुने’गीतबाट उत्कृष्ट भाकाको अवार्ड बसन्त थापाले, उत्कृष्ट लोक दोहोरी गायकको अवार्ड कुलेन्द्र बिकले, लोक दोहोरी रचनाको नवराज पन्तले र उत्कृष्ट लोक दोहोरी गीत म्युजिक भिडियो निर्देशकको अवार्ड शिब बिकले हासिल गरे ।

शिब हमालको ‘लालु माया’उत्कृष्ट लोक दोहोरी गीत घोषित भयो भने ‘मुखैमा चिनी’गीतबाट सुनिता दुलालले लोक दोहोरी गायिकाको अवार्ड प्राप्त गरिन् । लोक दोहोरी मोडल जोडीको अवार्ड ‘तिम्रो माया’बाट बिमल अधिकारी र सारिका केसी तथा लोक दोहोरी नव प्रतिभाको अवार्ड सुस्मिता घर्तीमगरले अवार्ड उचाल्न सफल भए । 

यस्तै, चलचित्र संगीत तर्फ चलचित्र प्रसादको ‘बनकी चरी’गीतबाट सुवास भुसाल, चलचित्र गायक तर्फ सोही गीतका लागि गीतबाट रुपक डोटेल र चलचित्र गायिकाको अवार्ड छक्का पञ्जा ३ को ‘पाहिलो नम्बरमा’ गीतका लागि बिन्दु परियारलाई अवार्ड प्रदान गरियो । 

उता, पप तर्फ संगीतकारको अवार्ड ‘किन किन’गीतबाट राजेश थापाले प्राप्त गर्दा पप गायकको अवार्ड ‘यो मान्छे’बाट सचिन रौनियारले उचाल्न सफल भए ।  पप गायिकाको अवार्ड ‘के पो भन्लान’ गीतका लागि छनु गुरुङलाई प्रदान गरियो ।

यस्तै सुगम संगीत तर्फ  भने सुमनकुमार श्रेष्ठ गायकको अवार्ड उचाल्दा बानिका प्रधानलाई गायिकाको अवार्ड प्रदान गरियो । संगीतकारको अवार्ड ‘सम्झनामा’गीतबाट आशिष अविरललाई, सुगम सागीत उत्कृष्ट एल्बमको अवार्ड ‘तिम्रो साथ’ एल्बमबाट आनन्दराज खनाललाई, सुगम संगीत गीतकारको अवार्ड ‘गोधुलीमा’बाट दिलिप योञ्जन तामाङलाई प्रदान गरियो ।

यस्तै सुगम संगीत तर्फनै पुरुष गीतकारको अवार्ड सुवास संगम राई, सुगम संगीत महिला गीतकारको अवार्ड ‘कति लेखें आफ्नै गीत’बाट पद्मा लिाखमगरलाई, युगल गायनको अवार्ड ‘कर्कलो पात’बाट राज खम्बु एवम् मेलिना राईलाई, पप तथा आधुनिक नव प्रतिभाको अवार्ड ‘गल्ती’गीतबाट बिक्रम बराललाई प्रदान गरियो ।

अवार्ड समारोहमा अन्तराष्ट्रिय संगीत सम्मानबाट अमेरिकामा बस्ने श्रष्टा मनिष बसिष्ठलाई र म्युजिक कम्पनीको अवार्ड प्रियसी म्युजिक कम्पनीलाई प्रदान गरियो ।

यस्तै, पत्रकार राजेश खनाललाई २५ हजार रुपैयाँ सहित विन्ध्यवासिनी संगीत पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत गरियो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik