• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पुष २५ देखि माघ २ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

पुष २५ देखि माघ २ गतेसम्मको राशिफल
पुस २५, २०७६

पुस २५ गते श्री स्वस्थानी व्रत आरम्भ । २७ गते पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस । माघ १ गते माघे संक्रान्ति, माघी पर्व । २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस । 

 

मेष  : 

तपाईंको यो साता आनन्दमय रहनेछ । पूण्य कमाउन व्रत बसी मठ–मन्दिरको परिक्रमा गरिनेछ । कार्यक्षेत्रका झिनामसिना झन्झट भने रहिरहन सक्छन्, धैर्यताले उन्मुक्ति पाइनेछ । प्रेमिकाले ससाना त्रुटि आंैल्याउँदा प्रेममा तुसारो लाग्न सक्छ । रातो रंगको पहिरनले ऊर्जा प्राप्त भई कार्य सम्पन्न गर्न सहज हुनेछ ।

वृष : 

दूरदराज तथा सामाजिक सञ्जालबाट मन पराएको प्रस्ताव आए विचार पुर्‍याएर निर्णय लिन सकिनेछ । अध्ययनका निम्ति विदेशमा पाइला चाल्दा सोचेको नतिजा हात लाग्न सक्छ । अन्योलका बीच विशिष्ट व्यक्तिको सुझावले सकारात्मक मार्ग पहिचान गर्दा अरूको मन लोभिनेछ । साताको अन्त्यमा शारीरिक कष्टले सताउन सक्छ । 

मिथुन 

स्वदेशमै उत्कृष्ट रोजगारीको अवसर मिल्न सक्छ । खेलकुद तथा प्रतिस्पर्धामा भाग लिँदा परिणाम आफ्नै पोल्टामा पर्न सक्छ । मित्र तथा नातेदारको बोलावटमा संलग्न भै मनोरञ्जन गर्दा शरीरिक थकानको महसुस हुनेछ । लामो दूरीको यात्रामा खराब आचरण भएकाबाट टाढा रहँदै सावधानीपूर्वक प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला । 

कर्कट :

सामाजिक जिम्मेवारीको कार्य उत्कृष्ट भै चर्चित हुँदा प्रेमिकाले नौलो पहिरन टक्र्याउन सक्छिन् । नसोचेको परिणाम प्राप्त हुँदा हर्षले गद्गद भइनेछ । मनले खाएका मित्रलाई मुनाफा हात लाग्ने व्यवसायमा संलग्न गराइनेछ । सवारी साधन खरिद गर्ने पारिवारिक मत भने सोचेजस्तो नहुन सक्छ । 

सिंह  

धार्मिक तथा परोपकारी भावना अवलम्बन गर्दा रोकिएका कार्य स्वत: फुकुवा भई आर्थिक हैरानीबाट मुक्ति पाइनेछ । भित्रभित्रै षड्यन्त्र गर्ने विपक्षीहरूले तपाईंको कौशलबाट प्रभावित भई समर्थन गर्नेछन् । पाचन प्रणालीमा हुने गडबडीबाट भने सावधानी अपनाउनुपर्ने हुन्छ । विपक्षीले ससाना कमजोरी औंल्याउँदा परिणम आफ्नै पोल्टामा पर्नेछ । सामाजिक हैसियतको हेक्काले विलासीपनमा परिवर्तन ल्याउनेछ ।

कन्या :

विपरीत लिंगीसँगको खटपटमा मल्हम लगाउन नयाँ रणनीतिको जरुरत पर्नेछ । सांस्कृतिक कार्यक्रममा मनोरञ्जन गर्दा भने तनाव हलुका हुनेछ । उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न ढिलाइ हुन सक्छ, हेक्का राखे सफलता हात लाग्नेछ । नगद सापटी लिएका मित्रले समयमा वचन पूरा नगर्दा आर्थिक चेपटामा पर्न सकिनेछ ।

तुला  : 

टाढिएका प्रेमी/प्रेमिकाले प्रणयसूत्रमा बाँधिने मनसाय व्यक्त गर्न सक्छन्, ढिलो नगरी निर्णय गर्दा उपयुक्त हुनेछ । विशिष्ट व्यक्तिसँगको भेटले नयाँ–पुराना कार्य सम्पन्न गर्न जुक्ति–बुद्धि प्राप्त गरिनेछ । भोज–भतेर तथा मनोरञ्जनमा संलग्न हुँदा सेतो एवं नीलो रंगको पहिरन लगाएमा थप आकर्षित भइनेछ । संयमता र बोलीको मधुरताले बिग्रन लागेको कार्यसमेत सफलतामा परिणत हुन सक्छ । 

वृश्चिक :

दु्रत गतिमा गरेका कार्यबाट आर्थिक लाभ हात पार्ने सम्भावना छ । पुँजी तथा मेहनतबाट नयाँ अवसर सिर्जना भई लाभ लिन थप लगानीको जरुरत पर्नेछ । सामाजिक कार्यको जिम्मेवारी कार्यान्वयन गर्दा अपजस आइलाग्न सक्छ । प्रेमिकाको सुझाव अनुसरण गरेमा सफलता नजिक पुिगनेछ ।

धनु  : 

पूण्य आर्जनमा धन खर्च गरिनेछ । मठ–मन्दिरको यात्रामा समय खर्चंदा तनावमुक्त भइनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव आइलाग्नाले मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ । धार्मिक संस्थाको कार्यक्रममा नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरूको मन लोभिनेछ  । 

मकर : 

विदेश यात्राको साइत जुर्नाले साथी–संगिनीसँग भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । घरायसी श्रृंगार सामग्री खरिदमा पारिवारिक मतान्तर देखा परे पनि गहना तथा विद्युतीय उपकरण खरिद गर्न मत मिल्नेछ  । 

कुम्भ 

मन पराउनेले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्दा मुटुको धड्कन बढ्न सक्छ । हेलचेक्र्याइँ गरी यात्रा गर्दा आर्थिक नोक्सानको थप भार पर्नेछ । सवारी साधन चलाउँदा संयमता अपनाउनुपर्नेछ । नयाँ कार्य सफल पार्न खर्च र मेहनतको जरुरी पर्नेछ । सुनौलो रंगको पहिरनले सहजता महसुस हुनेछ । 

मीन 

पहेंलो रंगको पहिरनमा प्रस्तुत हुँदा प्रेमिकाले बढी मन पराउनेछिन् । व्रतालुलाई जल तथा फल प्रदान गरी पूण्य आर्जन गर्ने सम्भावना टरेको छैन । खानपानमा फेरबदल भई शारीरिक दुर्बलता देखा पर्न सक्छ, योग अभ्यास तथा पानी बढी पिउनाले प्राय: समस्याबाट मुक्ति मिल्नेछ । पारिवारिक सल्लाहमा अन्योल देखा पर्दा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik