• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
माघ १० देखि १५ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

माघ १० देखि १५ गतेसम्मको राशिफल
माघ १०, २०७६

माघ ११ गते सोनाम ल्होसार । माघ १२ गते अन्तर्राष्ट्रिय भन्सार दिवस । माघ १३ गते कुष्ठरोग दिवस । माघ १५ गते नेपाल नर्सिङ दिवस । माघ १६ गते वसन्त पञ्चमी, सहिद दिवस । 

 

मेष :

आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गर्दा उचाइमा पुगिनेछ । निजी विचारको झिल्काले प्रेमी/प्रेमिकासँगको भावनामा खटपट आउने सम्भावना छ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउँदा तथ्य कुरा पत्ता लगाउन सकिनेछ । खानपान फेरबदल हुँदा स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । 

वृष 

रोजगारीका निम्ति अन्तर्वार्ताको बोलावट हुने सभावना छ । कौशल देखाएर तन्नेरीमाझ फरक अनुभूति दिन सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित भई ठाकठुकसमेत पर्न सक्छ । परोपकारी कार्यमा वृद्धवृद्धाहरूलाई फलफूल तथा वस्त्र सहयोग गर्दा आशीर्वाद पाइनेछ । 

मिथुन : 

कार्यक्षेत्रमा अनुशासित भई काम गर्दा षड्यन्त्रकारीलाई परास्त गर्न सकिनेछ । योग तथा शारीरिक व्यायामले मानसिक तनावबाट मुक्त भइनेछ । पर्यटकीय क्षेत्रमा जोसिलो भई सेवा गर्दा बढी आनन्द मिल्नेछ । अनौठो डिजाइनका पहिरनमा लगानी गर्दा बढी मुनाफा हात लाग्न सक्छ । 

कर्कट 

युवायुवतीमाझ नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारीबीच मत मिल्नेछ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन् सचेतनाले आफ्नो हित हुनेछ । मनोरन्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

सिंह 

आफूले गरेको कार्य सफल भई प्रेमिकाले बधाई दिँदा थप ऊर्जा मिल्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ । उपहारका साथ भेट्न आउने मित्रसँग सावधानी अपनाए बेसै होला । बोलीमा थप प्रभाव पार्न रातो रंगको अनुसरण लाभदायक मानिनेछ । 

कन्या

भित्रभित्रै चियोचर्चो गर्नेहरूसँग सावधानी रहनु बेस हुनेछ । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चनुपर्ला । केही समययता प्रेमिकासँगको खल्लोपनले निराशा छाउनेछ । मझौला व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्नेछ । साताको अन्त्यमा भने चर्चित प्रविधिक कम्पनीमा रोजगारीको अवसर हात लाग्न सक्छ  । 

तुला 

घोत्लिएर बसेकी प्रेमिकालाई नौलो रोजगारीको समाचार सुनाउन दंग पर्नेछिन् । फुल करियर बनाउन दैनिकीमा परिवर्तनको खाँचो पर्नेछ । स्मरणीय कार्य सम्पन्न गर्न ठूलाबडा व्यक्तिको सहयोग तथा आशीर्वादको जरुरत पर्नेछ । पहेंलो धातु बिक्री गरी औकातअनुसार सवारी साधन खरिद गर्न सकिनेछ ।      

वृश्चिक 

आफूले गरेका पूर्वकार्ययोजना सफल भई सार्थक परिणाम हात पर्दा स्मरणीय क्षण बन्नेछ । विपरीत लिंगीको प्रस्तावलाई आलटाल गर्नाले एक–अर्कामा दूरी बढ्न सक्छ, जुझारु तथा मार्गप्रशस्त गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर मिल्न सक्छ । चिसो वातावरणमा मनोरन्जन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।       

धनु 

युवायुवतीमाझ लोकप्रिय कार्य सञ्चालन गर्दा चर्चित भइनेछ । आफैं केही गर्नुपर्छ भन्ने सार्थक उदाहरणको पात्र बन्न सकिनेछ । स्वदेशमा नयाँ अवसरहरू हात लाग्न सक्छन् । प्रेमिकाको स्वप्न महल साकार बनाउन वास्तविकताभन्दा फरक चरित्र चित्रण गर्नुपर्नेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा सेवा गर्दा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । 

मकर : आफ्नो धरातल बिर्सिएर अर्काको अभिनय गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा पनि परिवर्तन आउन सक्छ । राज्यस्तरबाट दिएका जिम्मेवारी बेवास्ता गर्नाले ठूलो नोक्सानीको फन्दामा परिनेछ । खरानी रंगको पहिरनबाट समस्या निवारण गर्न ऊर्जा मिल्न सक्छ । 

कुम्भ 

बिदेसिएका साथीको सुझाव अपनाए करियर बनाउन गाह्रो पर्नेछैन । आफ्नै मुलुकमा प्रतिस्पर्धा गरी परिणाम हात पार्दा विपरीत लिंगी उपहारसहित भेट्न आउन सक्छन् । मनोरञ्जन तथा जलक्रीडा गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । घरायसी व्यवहारको किचलोबाट टाढै बसे उचित हुनेछ । 

मीन :

भविष्यको चिन्तालाई विदेशी अवसरले परास्त गर्न सकिनेछ । सामाजिक क्षेत्रबाट मान–सम्मान प्राप्त भई बाधाहरू फुकुवा हुनेछन् । विभिन्न सभा–सेमिनार, प्रतियोगितामा भाग लिँदा आफ्नो भूमिका अग्रणी हुनेछ । मर्यादा पालन नगर्दा विवादमा पर्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयमित हुनु नै उचित देखिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik