• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
‘आस्था राउतले सत्य बोल्या हुन्’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

‘आस्था राउतले सत्य बोल्या हुन्’
माघ १०, २०७६

Pradeep Raj Joshi@pradeep4845

गायिका आस्था राउत प्रकरणमा हिजोसम्म फ्रन्ट–फुटमा आएर लङ–अनतिर छक्का हान्न खोजिरहेको प्रहरीले अब अचानक ब्याक–फुटमा आएर सट खेल्ने संकेत देखिएको छ । त्यो सट डिफेन्सिभ हुन्छ कि हुक वा पुल हुन्छ, हेर्न बाँकी नै छ ! 

बडा’बा@shubhajee

नबुझेको एउटा कुरा । प्रहरीले कैयौं निहत्था, निर्दोषलाई मारपिट गरेका बग्रेल्ती उदाहरण छन्, त्यहाँ प्रहरीले माफी मागेको देखिन्न । विभागीय कारबाही भएको पाइन्न । आस्था राउत काण्डमा पनि प्रहरी अछुतो देखिन्न । त्यहाँ पनि ती अफिसरको गतिविधि शालिन पक्कै छैन, र पनि प्रहरीको यत्रो दम्भ ? 

सरिता भट्ट@Sarubhattas

आस्था राउतले लाइभ भिडियोमा बोल्दा अलि विचार पुर्‍याएर बोलेको भए किन अहिले माफी माग्नुका साथै देश निकाला भए जसरी भारतको सिक्किममा नै लुकेर बस्नु पथ्र्यो त । पूर्खाहरूले त्यतिकै भनेका होइनन्, मान्छेले कि थुतुनो कि त कुन्नी के जाती जोगाउनुपर्छ भन्छन्, सही रै’छ । 

Krishna Hari Upadhya@hari_upadhya

दीपक मनाङ्गेको झापड, आस्था राउतलाई कारबाही गर्न सक्रिय नेपाल प्रहरीकहाँ छ ?

Nirmal Prasai@NirmalPrasai5

कास्की एन्फा अध्यक्षलाई मञ्चमा कुट्ने दीपक मनाङ्गेलाई कारबाही हुन्छ त भन्नेमा ठूलो शंका–उपशंका आमजनतामा उब्जिरहेको छ । अपशब्द बोल्ने आस्था राउतलाई जस्तै पक्राउ पुर्जी काटिन्छ कि अपराधीको नाम लिँदा पनि हातपाउ फुलाउँछ । प्रशासनको क्षमतालाई सूक्ष्म रूपमा हेरिरहेका छन् आममानिस । 

Maodeep@MaodipThulung

गायिका आस्था राउतको गल्ती देखाए यतिबेला नेपाल प्रहरीलाई ठूलै अपराधी पत्ता लगाइयो भन्ने लागिरहेको होला । मानौं निर्मला काण्ड र ३३ किलो सुनकै नाइके समाइयो जसरी । 

Manoj Dahal@MajojDa65794310

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, मलाई तँ भन्न कहाँ पाइन्छ ? पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा, मलाई चेकजाँच गर्न कहाँ पाइन्छ ? म त कफी र ज्याकेटलाई माया गर्ने नेपालकी छोरी, मलाई विमानस्थलमा ज्याकेट खोल भन्न कहाँ पाइन्छ ? 

Dilli Mani Bhattarai@DM_Bhattarai

आस्था राउतसँगको साधारण भनाभनमा पक्राउ पुर्जी जारी गर्ने प्रहरी सांसद दीपक मनाङ्गेलाई कस्तो व्यवहार हुन्छ ? 

MR काफ्ले@KafleUtsav

आस्था राउत हक्की स्वभाव...विमानस्थलमा उनले गल्ती गरिन्...तर प्रहरीले अनावश्यक ताण्डव गर्दैछ । 

Binod Neupane@Neupane1Binod

सामाजिक पुँजी भएको व्यक्ति र संस्था जब बोल्छ, सामाजिक नैतिकतासम्बन्धी कसुर थर्किन्छ । नेपाली सांगीतिक दुनियाँका हरिबहादुर राउत बोले, आस्थाबारे तिम्रो कानुन थरथरी काम्छ । हिजोको जस्तो धारा, दफा, उपधारानै नियाल्ने दिन गए । हामी राणाकालीन शैलीमै छौं । 

गन्तव्यविहीन यात्री@SaritaBhattarai6

उखु किसानले भुक्तानी पाए ? मेडिकल माफियाले विद्यार्थीलाई पैसा फिर्ता गरे ? यस्ता घटनामा मौन छ सरकार, तर आस्था राउतलाई पक्राउ गर्न तयारी अवस्थामा छ । लाग्छ उनले ठूलै अपराध गरेकी छिन् । 

Sita Rasaili@sita_rasali

प्रहरीको व्यवहार बुझिसक्नु छैन । के साँच्चै आस्था राउतमात्रै गलत हुन् त ? 

DB Khadka@dbkhadka2027

आस्था राउत जस्तै लाखौं यात्रीले यात्रा गर्दा प्रयोग हुने विमानस्थल जस्तो संवेदनशील ठाउँको सुरक्षा घेराको सीसीटिभी फुटेज किन सार्वजनिक गरियो ? जवाफ कता खोज्ने ? 

Nikita Khadka@NikitaKhadka98

नेपाल प्रहरीलाई अभद्र व्यवहारको कानुनी व्यवस्था राम्रो हतियार भएको छ जे होस् । प्रहरीले पक्राउ गर्ने भनेपछि आस्था राउत भन्ने कस्तो कलाकार रहिछिन् ? 

Sabita@sabitakattel7

आस्था राउतलाई जेल हाल्ने, गाली गलौज सन्दर्भमा अनि हत्याको अभियुक्त लागेको सभामुख । हाहाहा कति हाँस्नु । ३३ किलो सुनको फुटेज भिडियो देख्ने सौभाग्य कहिले मिल्ला त ? 

डेजाभू@imDejavu259

हर व्यक्ति न्यायाधीश अनि हर व्यक्ति डाक्टर हुने देश नेपाल नै त होला नि, कि अन्त पनि अरू कुनै छ ? 

Rupesh Shrestha@Roopess

एयरपोर्ट काण्डमा बोल्नु जरुरी नै ठानेको थिइनँ । तर, केही उद्वेगात्मक टिप्पणीहरू हेरेर, सुनेर, पढेर आजित भएँ । दिमागमा केही प्रश्नहरू आए र यहाँ पेश गरेँ । हरेक दिन देशमा कति मानिसहरू प्रहरी वा अन्य बर्दीधारीहरूको विभिन्न प्रकार र तहका दुव्र्यवहारमा पर्छन् होला ? 

Rajurajupariyar

केही आस्था नजान्नु भएकी राउतलाई दुई–चार घण्टा प्रहरी चौकीमा राखेर माफी मगाएर छोडेको भए हामी नेपालीहरू पनि अलि सुध्रिन्थेउँ कि ? साह्रै बिग्रिएका छौं हामी । 

Yubraj Lama@yubrajlama108

कुनै–कुनै सुरक्षाकर्मी रुखो हुन्छन् । एकाध रुखो दम्बी प्रहरीलाई लिएर सिंगो संगठनलाई रोष प्रकट अशोभनीय कार्य गर्नुहुँदैन थियो आस्थाले । राष्ट्रसेवक प्रहरीले पनि तुच्छ वचन नगरेर साधारण शब्दको प्रयोग गरेर आफ्नो डिउटी गरेको भए आस्था राउत र महिला सुरक्षाकर्मी काण्ड भाइरल हुने थिएन ।

 

Sujata Shrestha@shrestha_sujata

सर्वसाधारणप्रति प्रहरीको रुखो व्यवहार त प्राय: सबै नागरिकले भोगेकै हुन्छन् । जब–जब उनीहरूको व्यवहारविरुद्ध जनमानसले आवाज उठाउँछन्, तब–तब प्रत्येक नागरिकलाई आस्था राउत बनाइन्छ र उनीहरूको बली चढाइन्छ । 

Raj Pratap@Rudra50501787

मलाई एकदम मनपर्ने गायिका आस्था राउत, बोल्ने शैली सुधार्नु होला । बोल्ने शैली चित्त बुझेन । कर्तव्य पालना गरेका हुन् पुलिसहरूले, दुव्र्यवहार होइन । 

C.N.Khadga@LokAawaaz

विमानस्थलमा सरेआम गलहत्याउँदै हातपात गर्ने पारस शाहविरुद्ध उजुरीसम्म गर्न नसक्ने प्रहरी त्यहाँ चेकजाँचको क्रममा प्रहरीको व्यवहारप्रति सामाजिक सञ्जालमा आक्रोश पोख्ने आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गर्छ । 

मेके गुरुङ@TamuMek

खासमा आस्था राउतले सत्य बोल्या हुन्, अब सुध्र नेपाल प्रहरी । 

बक्वासे@gobrezzz

नेकपामा तँ भनेर सम्बोधन गर्न नपाइने रै’छ, भनेसी आस्था राउत दिदी कांग्रेस रै’छिन् हैन्त ?

SanTos@San4Toss

आस्था राउतमात्र होइन, कसैलाई पनि यसरी पुस–माघको जाडोमा ज्याकेट खोल्न लगाउनु चैं हुन्थेन के । 

Bimal Mahat@mahatbimal

अहोरात्र १६ घण्टा ड्युटीमा खटिने प्रहरीलाई नहेप भन्ने सबक सिकाउने अस्त्र हो आस्था राउत काण्ड । 

Nabin Basnet@being_nb

आस्था राउतको सीसीटिभी फुटेज बाहिर आयो, तर ३३ केजी सुन बोकेको गोरेको सीसीटिभी फुटेज किन बाहिर आउँदैन सरकार ? 

नेपालको काजी@hetaudakaaji123

आफ्नो छोरा–छोरीलाई त तँ भन्न नमिल्ने सरकारले उर्दी जारी गर्ने पार्टी छ । उता आस्था राउतले फेसबुक लाइभमा अरूको छोरीलाई तँ भनेपछि कहाँ छोड्न मिल्छ त ?

सानी बुनु@Bimalajee

पुलिसले पक्राउ गर्ने भनेपछि आस्था राउत भन्ने कस्तो कलाकार रहेछिन् ? उनको हिट गीत कति रहेछन् ? बुझ्न गुगलको सहायता लिँदैछु । यो घटनाले नेपाली कलाकारहरू कस्तो धरातलमा छन् ? प्रष्ट पारेको छ । 

Tara Nath Dahal@tndahal7

वेलकम सर, म झोला हेर्न सक्छु ? यहाँको शरीर चेक गर्न सक्छु ? बोर्डिङ पास हजूर † शुभयात्रा सर † सुर्खेत एयरपोर्टको यात्रु सेक्युरिटी जाँचमा बसेका प्रहरी जवान पुस्कर भट्टका यी शब्दसहितका व्यवहारले आश्चर्यमा पार्‍यो । यो पो हो त प्रहरी हाम्रो साथी भन्ने व्यवहार । 

Nirdeshan@nirdesan

यो हप्ता : सुरुवाततिर मुटुबारे विभिन्न कोणबाट धेरै कुरा जान्ने–सुन्ने मौका पाइयो । आस्था राउतको पर्फमेन्स हेर्दा भने गायनमा भन्दा अभिनयतिर उनको भविष्य उज्जवल छ जस्तो लाग्यो । झरीले एन्डिङमा स्वाद भर्दियो । एमसीसी र नेमप्लेटले पनि हल्का मार्केट चाहिँ लेकै हो बिच्च–बिच्चमा । 

लछुमन@Rijallaxman

उ बेलाका साझा बसरका सह–चालकका कुरा : साझा बसमा उ बेला पाकेटमारा बहुत सक्रिय हुन्थे । एक पटक एउटा प्रहरीको पाकेट मारिएछ १० रुपैयाँ । बस पुलिस थानामा रोकियो । बसमा यात्रा गर्दै गरेका परिचित चार पाकेटमारले जनही १० रुपैयाँ तिरेका थिए रे ।’ नोट: बर्दीमा रहेकोलाई नचलाउनुस् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik