• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
माघ २४ देखि फागुन १ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

माघ २४ देखि फागुन १ गतेसम्मको राशिफल
माघ २४, २०७६

 

माघ २६ गते श्री स्वस्थानी व्रत समाप्ति । फागुन १ गते विश्व रेडियो दिवस । 

 

मेष : 

रोजगारीका नयाँ क्षेत्रहरू पहिचान गरी लाभ लिन सकिनेछ । ह्दयस्पर्शीसँग धार्मिक क्षेत्रमा यात्रा गर्ने साइत जुरेको छ । तालिम, प्रतियोगिताजस्ता अवसरमा सहभागी भई परिणाम हात पार्न सफल भइनेछ । सामाजिक क्षेत्रका लगानीले विदेश भ्रमणको अवसर मिल्नेछ । मेहनत गरी प्रारम्भ गरिएका कार्यले सही मार्ग लिनेछ । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला ।

वृष : 

विदेशी अवसरलाई सार्थक बनाउन थप मेहनत गर्नुपर्ला । पूर्वअग्रज व्यक्तिहरूसँग ज्ञान हासिल गरी मार्ग पहिल्याउन सकिनेछ । नीलो पहिरनले सोचेको परिणाम प्राप्त गर्न सहयोग पुर्‍याउनेछ । प्रगतिउन्मुख व्यवसायबाट मुनाफा भई सवारी साधन खरिद गर्ने योजना बन्न सक्छ, ढिलो नगरी निर्णय गर्नुहोला । 

मिथुन : 

रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । कम लगानीले सुरु गरेका व्यवसायमा मुनाफा हात लाग्नेछैन । साझेदारीबाट थालिएका कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरका ढोका खोल्नेछ । व्यवसायका सिलसिलामा विदेश यात्राको योजना तय हुनेछ । पारिवारिक किचलोमा टाढा रहनु उपयुक्त हुनेछ । सवारी साधन चलाउँदा विवेक पुर्‍याउनुहोला ।   

कर्कट : 

नौला स्थानको उत्साहित यात्रामा प्रेमिकाले खर्च बेहोर्दा अविस्मरणीय क्षण बन्नेछ । विभिन्न सभा–सेमिनार, प्रतियोगिताहरूमा भाग लिने अवसर मिल्नेछन् । शारीरिक कमजोरी तथा आलस्यताले महत्त्वपूर्ण कार्य छुट्न सक्छ, उचित व्यवस्थापन गर्नुहोला । साताको अन्त्यमा पारिवारिक किचलोले सताउनेछ ।    

सिंह  : 

सुधारोन्मुख मित्रताको विश्वासमा पुन: तुसारापात लाग्न सक्छ, हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । कुरा काट्नेहरू तपाईंको कमजोरी पहिल्याउन सलबलाउँदै षड्यन्त्रको घेरामा पार्न खोज्दैछन्  ।  स्वाभिमानले परास्त गर्न सक्नुहुनेछ । साथीहरूसँग मनोरञ्जन तथा रसपान गर्दा अधिक खर्चसमेत बेहोर्नुपर्ला । सुन्तला रंगको पहिरनले सजिएमा चुनौतीबाट मुक्त हुन कठिनाइ हुनेछैन । 

कन्या :

राम्रा अवसर र शुभ समाचारले साता अनुकूल बित्नेछ । अभिभावकको वचन परिवर्तनले मनमा चोट पुग्न सक्छ । संयमताका साथ निर्णय गर्नु उचित हुुनेछ । राजनीतिक क्षेत्रको वातावरणले मन परिवर्तन भई महत्त्वपूर्ण सभा–सम्मेलन, भेटघाटजस्ता कार्यमा लाग्ने अवसर मिल्नेछ । स–सना झमेला भने आइलागिरहनेछन् ।    

तुला : 

पारिवारिक सुख–सुविधाका निम्ति विलासिताका सामग्री खरिदमा खर्च गर्नुपर्ने हुन्छ । लामो दूरीको यात्रामा खर्चले पिरोल्नेछ । परोपकार धार्मिक क्षेत्रमा आकर्षित हँुदै प्रतिष्ठित कार्य गरिनेछ । धनागमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । सेतो रंग आत्मसात् गर्नाले गाँठो फुकाउन सहज हुनेछ । 

वृश्चिक :

सिर्जनात्मक कार्यले जीवनसंगीसित रहेको वैचारिक मतभिन्नता समाप्त हुनेछ । लामो समयदेखि अधुरै रहेको मनोरञ्जन तथा विलासीपूर्ण चाहना पूरा हुनेछ । बोलीको मधुरताले विशिष्ट व्यक्तिबाट पुरस्कृत तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सक्नुहुनेछ । घरायसी व्यवहारमा संलग्न नभएमा नै उपयुक्त हुनेछ ।    

धनु :

पुण्य आर्जन गर्न धार्मिक स्थलमा परोपकारी कार्य गरिनेछ । ढिलो गरी थालिएका कार्यले अपजसको सामना गर्नुपर्ला । गोपनियता भंग भई प्रतिष्ठामा दक्खल पुग्न सक्छ, सचेत हुनुहोला । आलस्यपन तथा विलासीपनबाट टाढा रहनु नै उचित हुन्छ । आर्थिक कारोबारको विवादमा अभिभावकको सुझाव नै उचित हुनेछ । व्रतालुले चिसोबाट सावधानी रहनुहोला । 

मकर :

मनोरञ्जन, भेटघाट तथा भ्रमणले साता बित्नेछ । लामो समयदेखि रोकिएका कार्यको गाँठो फुक्नेछ । आकस्मिक निमन्त्रणामा सहभागी हुँदा प्रेमिकाले नयाँ चाहना राख्न सक्छिन्, ढिलासुस्ती नगर्नु नै बेस हुन्छ । आफ्ना कमजोरीपनले पछिसम्म सताउला । आर्थिक लगानी गर्ने अवसर जुट्न सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । 

कुम्भ : 

सरकारी क्षेत्रको सम्मान र पदोन्नतिले उत्साह थप गर्नेछ । दत्तचित्त भई लक्ष्यप्राप्ति गर्न सक्नुहुनेछ । सोचेजस्तो सफलता प्राप्त भई विदेश जाने अवसर हात पर्न सक्छ । सामाजिक नेतृत्व वहन गर्न सक्नुहुनेछ । अभिभावकले तपार्इंको भावनालाई बेवास्ता गर्दा खट्पट पर्न सक्छ । सुनौलो रंग आत्मासात् गर्नाले उचाइमा पुगिनेछ ।    

मीन :

शुभ समाचार प्राप्त हुनाले उत्साह थपिनेछ । बिना पूर्वयोजना गरिएको नयाँ स्थानको भ्रमणमा प्रेमिकाले घुक्र्याउँदा निराश हुनुपर्नेछ । सामाजिक सभा–सम्मेलनमा भाग लिँदा समयको उचित ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफ्नो फाइदा नै पुग्नेछ । उपहारसहित भेट्न आउनेले गहकिलो जिम्मेवारी दिलाउनेछन् । खानपिनको गडबडीले स्वास्थ्य पिरोल्न सक्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik