• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फागनु ९ देखि १५ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

फागनु ९ देखि १५ गतेसम्मको राशिफल
फाल्गुन ९, २०७६

फागुन ९ गते महाशिवरात्रि

फागुन १२ गते ग्याल्पो ल्होसार 

मेष

मनोरञ्जन तथा उपहार प्राप्त गर्न पाइनेछ । मित्रको सहयोगबाट हौसला प्राप्त हुनेछ । समय अनुकूल छ । आफूसँग भएका क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । धन लाभ होला । अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । साताको अन्त्यमा परोपकार कार्यमा रुचि बढ्नेछ ।

वृष

रचनात्मक कार्यद्वारा अरूको मन जित्न सक्नुहुनेछ । सेतो वस्त्रको पहिरनले नसोचेको परिणाम हात लाग्नेछ । नयाँ अनुहारका मित्रले तपाईंलाई खुलेर प्रशंसा गर्ने छन् । विदेश भ्रमणको अवसर आइलाग्न सक्छ । मेहनतबाट गरिएका कार्यले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ ।

मिथुन

तपाईंको व्यक्तित्व मन पराउनाले उपहारसहित भेट्न आउन सक्छन् । दुविधा हँुदाहुँदै पनि उचित मार्ग पहिचान गर्न सक्नुहुनेछ । धन लाभ होला । विपक्षी मित्रहरूले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि आफूलाई फाइदा नै पुग्नेछ । नसोचेको जिम्मेवारी आइलाग्नाले उत्साहपूर्वक कार्य सम्पन्न गरिनेछ । 

कर्कट

सामाजिक क्षेत्रमा कार्य गर्ने अवसर मिल्नेछ । जटिल कार्यद्वारा प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ स्थानहरूको भ्रमण गर्नाले खर्च वृद्धि हुने परिस्थितिमा आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन्, ढिलो नगरी निर्णय गर्दा लाभ पुग्न सक्छ । 

सिंह

छोटो समयमा परिचित साथीहरूसँग मनोरञ्जन तथा यात्रा गर्ने अवसर जुर्नेछ । लेखन तथा प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । स्वास्थ्यमा गडबडी आउन सक्छ । सञ्चित धन खर्च गरी आभूषण गहना खरिद गर्न पारिवारिक मत मिल्नेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा गरेका कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । 

कन्या

मन पराउने साथीको दोहोरो मनस्थिति भएकाले मन खोलेर कुरा गर्न सकेका छैनन् । आफूले गरेका प्रयत्न परिणाममुखी हुनेछ । कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुकुवा हुनेछन् । सरोकार नभएका कार्यले फजुल खर्च बढाउनेछ । भौतिक साधन खरिद गर्ने अवसर मिल्नेछ, ढिलो निर्णाय नगर्नुहोला । 

तुला

अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारपूर्वक गरेका कार्यबाट पर्याप्त दाम आर्जन गर्न सकिनेछ । काममा सफलता मिल्ला । रोजगारीका नौला अवसर प्राप्त हुनेछन् । सेतो रंगको पहिरनले परिणाम नजिक पुग्न मद्दत गर्नेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । 

वृश्चिक

द्रुत गतिमा गरेका कार्यले नै उचाइमा पुर्‍याउनेछ । नयाँ रोजगारीको क्षेत्रमा प्रतिस्पर्धाद्वारा सोचेजस्तो परिणाम हात पर्नेछ । विपरीतलिंगीबाट नौला प्रस्ताव आउन सक्छन् । खानपानको समयतालिका फेरबदल भई स्वास्थ्य बाधाले सताउन सक्छ । साताको अन्त्यमा अवरोध निर्मूल भई प्रेरणादायक कार्य सम्पन्न हुनेछ ।

धनु

प्रतिस्पर्धीहरू सक्रिय हुनाले चनाखो रहनुहोला । अभिभावकको रुचिको ख्याल गर्दै आफ्ना प्रस्ताव राख्नुहोला । धार्मिक कार्यहरूद्वारा मानसिक राहत महसुस हुनेछ । नसोचेको जिम्मेवारी आइलाग्नाले विचार पुर्‍याए अवसर मिल्नेछ । सोमबार र मंगलबार सतर्कतापूर्वक कार्य सम्पन्न गरे उचितहोला । 

मकर

आलस्यता उत्पन्न भई दैनिक कार्य ओझेलमा पर्न सक्छन् । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा मनोरञ्जनतर्फ संयम रहनु नै बेस होला । प्रेमिकाको घुम्न जाने प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अन्त्यतर्फ आर्थिक भारको महसुस हुन गई सापटीको चपेटामा पर्न सकिन्छ । 

कुम्भ

पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । दिगो लगानीले गतिलो आम्दानी हात लाग्नेछ । रोकिएका कार्यमा पुन: प्रयत्न गर्दा सफलता मिल्नेछ । विपक्षीले ससाना त्रुटि आंैल्याउन सक्छन्, ध्यान दिनु नै उचित हुनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ । 

मीन

सहयोगका हात बढ्नाले आर्थिक हैरानी बेहोर्नुपर्नेछैन । प्रेमिकाको सहयोग र सद्भावबाट नै उचाइमा पुग्न सकिनेछ । विशिष्ट व्यक्तिसँगको समागमले नौला कुरा सिक्ने अवसर मिल्नेछ । अध्ययनका क्रममा विदेश जाने अवसर जुट्नेछ । खराब आचरण हुनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउन गोपनीयतामा हेक्का राख्नुहोला ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik