• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फागुन १६ देखि २२ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

फागुन १६ देखि २२ गतेसम्मको राशिफल
फाल्गुन १६, २०७६

फागुन २० गते - विश्व वन्यजन्तु दिवस  

मेष

मेहनतबाट गरिएका कार्यले उचित स्थान पाउनेछ । नयाँ स्थानको भ्रमण हुने क्रममा प्रियजनसँगको भेटघाटले दिनचर्या रमाइलोपूर्वक नै बित्नेछ । कालो रंगको पहिरनले घाटाको सामना गर्नुपर्ला । साथीहरूले दिएका सुझावलाई बेवास्ता गर्नले आफ्नो कार्य सम्पादनमा असर पुग्नेछ । 

वृष

मित्रहरूले दिएका वचनहरू पूरा हुनेछन् । सवारी चलाउँदा विशेष ध्यान दिनुपर्छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान पाउनुहुनेछ । लामो समयसम्म रोकिएका झन्झट, बाधाहरू स्वत: फुकुवा हुने छन् । नीलो रंगको रचनात्मक प्रयोगले लाभ पुग्ने देखिन्छ । आफूभित्रको भय उत्साहमा परिवर्तन भई समाजसेवातर्फ आकर्षित भइनेछ । 

मिथुन

प्रेमी/प्रेमिकाले भित्रभित्रै मन पराइरहेका छन् । मुख खोल्न सकेका छैनन् । हतारमा गरिएको निर्णयले पछुताउनुपर्ला । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्‍याउनेछ । नौला स्थानहरूको भ्रमण अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै मित्रता, मधुरता, प्रेमले सार्थक परिणामको नजिक पुर्‍याउनेछ । 

कर्कट

ठूला किसिमका कार्यहरू सम्पन्न गर्नुपर्ने हुनाले जटिलतातर्फ ध्यान दिनुपर्छ । आकस्मिक यात्रा पर्न गई सरसामान छुट्न सक्छ, विशेष सजग रहनुहोला । भोजभतेरको निमन्त्रणामा प्रभावशाली व्यक्तित्वहरूसँग भलाकुसारी हुनेछ । समयले साथ दिएको छ । भित्रभित्रै उब्जिएको मनोबलले विलासिताका साधन खरिद–बिक्री गर्न अग्रसर भइनेछ ।

सिंह

भावी योजना तर्जुमा गर्दा विशिष्ट योगदान रहनेछ । नाटकीय रूपमा प्रेम प्रस्ताव आएमा होस पुर्‍याएर निर्णय गर्नुहोला । लगनशीलताले प्रतिष्ठित कार्य गर्न सक्नुहुन्छ । आफ्नो हठ, जिद्दीले फाइदा पुर्‍याउनेछैन । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । अध्ययनका क्रममा विदेश यात्राको साइत तय हुनेछ ।

कन्या

सुनौलो रंगको पहिरनले तपाईंको आत्मविश्वासलाई सहयोग पुर्‍याउनेछ । मन पराएकाहरूले विशेष प्रस्ताव राखी उपहार प्रदान गर्ने प्रयास गर्नेछन् । मित्रताको जमघटमा नौला स्वादिष्ट खानपानको आनन्द पाइनेछ । सेवा भावनाले गरिएका कार्यबाट प्रतिस्पर्धीहरूलाई पछि धकेल्न सकिएला । 

तुला

साथीहरूले दिएका सुझाव अनुसरण गर्दा भलाइ नै हुनेछ । पुरुषार्थद्वारा गरिएको सेवाले उचाइमा पुर्‍याउनेछ । विदेश यात्रा गर्ने अवसरसमेत मिल्नेछ । दोष थोपर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आफ्ना सिर्जनशील रचनाले प्रतिष्ठित व्यक्तिको मन जित्न सक्नुहुनेछ । नीलो पहिरनले कार्यक्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ । 

वृश्चिक

मित्रहरूले विभिन्न जिम्मेवारी दिलाउने छन् । दुविधा मनस्थितिद्वारा गरेका कार्यमा अपजसको भाग लाग्ने हुनाले सरोकार नभएका विषयमा ध्यान नदिँदा नै उचित हुन्छ । गोप्य सूचना बाहिरिनाले मर्यादामा आँच आउन सक्छ । प्रेममा अविश्वासको वातावरण उत्पन्न हुन सक्ला । 

धनु

विशेष कार्ययोजनाको जग बसाउनु हुनेछ । उपहारका साथ माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । हतारमा महत्त्वपूर्ण निर्णय नगर्नुहोला । दृढताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्नेछ । जिद्दी गर्ने स्वभावले समस्या आउन सक्छ । व्यावहारिक मामलाबाट टाढै बसे फाइदा पुग्नेछ । 

मकर

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मित्रवर्गले पुर्‍याएको सहयोगले विशेष उपलब्धि हात पर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ । सोचेजस्तो लाभ हासिल भई दिगो लगानीको ढोकासमेत खोलिनेछ ।

कुम्भ

सेतो पहिरन प्रयोग गर्नाले तपार्इंका प्रतिस्पर्धीहरू पछि पर्नेछन् । बाधाहरू स्वत: हट्दै भौतिक सुख–सुविधा भेटिनेछन् । कार्य सम्पादनको सिलसिलामा विवाद भए तापनि मेहनत खेर जानेछैन । वृद्ध तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्राप्त हुनेछ । व्यापारको सिलसिलामा विशिष्ट व्यक्तित्वसँगको भेटले थप प्रेरणा मिल्नेछ । 

मीन

प्रतिफल हात पार्न निकै प्रयत्न गर्नुपर्ला । प्रलोभन देखाउनेसँग सचेत रहनुहोला । रचनात्मक कार्यले अरूको मन जित्नेछ । कार्य क्षेत्रमा प्रतिस्पर्धीहरूसँग सामना गर्नुपर्नेछ । आर्थिक संकटका बीच कार्य सम्पन्न हुने नै छ । लगनशीलताले नयाँ रोजगारीको मार्ग प्रशस्त हुनेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik