• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फागुन २३ देखि २९ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

फागुन २३ देखि २९ गतेसम्मको राशिफल
फाल्गुन २३, २०७६

फागुन २५ गते : नारी दिवस । २६ गते : फागु पूर्णिमा, होली । २७ गते : तराई होली 

मेष

तपाईंको यो साता प्रेरणा कारक रहनेछ । नौला अवसरहरू सिर्जना भई अनौठा प्रकारका रसास्वादन गर्न पाउनुहुनेछ । नयाँ स्थानहरूको भ्रमण गर्नुहुनेछ । रोजगारीको नयाँ क्षेत्रबाट लाभ लिन सक्नुहुनेछ । आलोचित हुनबाट बच्नुहोला । सेतो रंग प्रयोग गर्नुभएमा परिणाममुखी नतिजा हात लाग्न सक्छ । 

वृष 

खर्च गरेर यात्रा गर्नुपर्ने हुँदा मनमा द्विविधा उत्पन गराउला । विशेष प्रकारका नौला मित्रहरूसँग परिचित हुने अवसर मिल्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए तापनि तपाईंकोको दृढताले पराजयको सामना गर्नुपर्ने छैन । सुनौलो रंग प्रयोग गर्दा तपार्इंको मेहनत खेर जानेछैन । 

मिथुन 

तपार्इंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ मित्रहरूबाट प्राप्त सुझावले तपाईलाई फाइदा नै पुर्‍याउनेछ । अचानक प्रेम प्रस्ताव आउन सक्नेछ, विवेक पुर्‍याउनुहोला । आवेशबाट गरिएका कार्यले परिणामको नजिक पुग्न कठिन हुनेछ । यात्रामा वाहन चलाउँदा संयम अपनाउनु नै उचित देखिन्छ ।

कर्कट 

व्यस्ततापूर्वक गरेको कामबाट नोक्सान पुग्न जाने भएकाले धैर्यतासहित गरेका कार्यले नै सही मार्ग लिनेछ । आर्थिक पक्षमा समय प्रबल भएकाले नयाँ तथा पुराना दुवै कार्यले फाइदा पुग्ने नै देखिन्छ । सेतो तथा गुलाबी रंगको प्रयोगले प्रशंसा गर्नेहरू भेटिनछन् । परिणामस्वरूप नवीन कार्यहरू सम्पन गर्न सक्नुहुनेछ । 

सिंह 

धार्मिक कार्यद्वारा नयाँ स्थानहरूको भ्रमणमा साइत जुर्नेवाला छ । नयाँ मित्रहरूबाट नौला किसिमका प्रस्तावहरू राखिनेछन्, सकारात्मक रूपमा लिनुहोला । वादविवाद, हाजिरीजवाफजस्ता प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने, सम्मान पाउने तथा प्रशंसा हासिल गर्नुहुनेछ । स्वास्थ्यमा सामान्य गडबडी आउनाले होस पुर्‍याउँदा नै उपयुक्त हुनेछ ।

कन्या 

राज्यस्तरबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछन् । सभा, सेमिनार, तालिमजस्ता कार्यहरूमा समावेश हुने सुनौलो मौका प्राप्त हुन सक्छ । आफूले बनाएको योजनामा कठिनपूर्वक परिणाम हात लाग्छ । नीलो रंग प्रयोग गर्नाले उचित लाभ लिन सक्नुहुनेछ । सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला । 

तुला 

नौला व्यक्तित्वहरूसँग समागम हुने मौका मिल्नेछ । तपाईंको व्यक्तित्वलाई कसैले अत्यधिक मन पराई प्रेम प्रस्ताव राख्न सक्छन्, ढिलो नगरी निर्णय गर्नुहोला । भ्रमणका सिलसिलामा तपाईंले नै खर्च गर्नुपर्ने हुन्छ । रोजगारीका अवसरमा अन्तर्वार्ता, प्रतियोगिताहरूको सामना गरी सफलता हासिल गर्नुहुनेछ ।

वृश्चिक 

स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । खानपान तथा दैनिक जीवनचर्याले स्वास्थ्यमा गडबडी हुन सक्छ । मेहनतपूर्वक गरेका कार्यमा समेत अपजस मिल्न सक्छ । गुप्त शत्रुहरू हावी हुनाले ठूलाखाले योजना अघि नबढाए राम्रो, धोकेबाजहरूले प्रेम प्रस्ताव राख्न सक्छन्, ढिलो निर्णय गर्नुहोला । 

धनु

भविष्यमा आइलाग्ने चिन्ताले सताउनेछ । विचारमा कन्जुस्याइँ गर्ने मित्रहरूले समयको मूल्यलाई उपेक्षा गर्नेछन् । कार्य सम्पादन गर्दा दु्रत गतिमा गर्नुहोला । धार्मिक सहकार्यको माध्यमले आसलाग्दा कार्यहरू सम्पन्न गर्न सक्नुहुन्छ । विभिन्न यात्राको योग परे तापनि लाभदायक यात्रा नहुन सक्छ । खर्च गरी मनोरञ्जन गर्ने मित्रहरू भए पनि अपजसको सामना गर्नुपर्ला । 

मकर

मनले नसोचेका स्थानहरूमा भ्रमण गर्दै विभिन्न परिकारको रसास्वादन लिई मनोरञ्जन समेत प्राप्त गर्न सक्नुहुनेछ । प्रेम उत्साह रचनात्मक कार्यले हितैषीहरूले मन पराउनेछन् । वादविवाद सामान्य परे तापनि तपार्इंको सिर्जनशील कार्यलाई समर्थन गर्ने परिस्थिति प्रारम्भ हुन्छ । विदेशी व्यक्तिहरूबाट प्रदान गरिएका अमूल्य उपहार, नगद इत्यादि सामानहरूसमेत हातलाग्न सक्छ । 

कुम्भ 

टाढा भएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ, केही नम्र भएर कार्य सम्पन्न गर्नुहोला । धार्मिक यात्रामा जाँदा आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । मेहनत, कर्मठ, लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । गरिब, असहाय व्यक्तिहरूलाई गरेको सहयोगले मनको चिन्ता सिर्जनशील कार्यमा परिवर्तन हुनेछ । 

मीन 

रोजगारीको अवसरका क्रममा यताउता भौंतारिनुपर्ने हुन सक्छ । अन्तर्वार्ता परीक्षाहरूमा सामेल हुँदा हतार नगरी निडर भएर प्रस्तुत हुनुहोला । सेतो रंगको प्रयोगले नसोचेको परिणाममा पुग्न सफल हुनुहुनेछ । धोकेवाजले प्रेम प्रस्ताव राख्न सक्छन्, ढिलो नगरी निर्णय दिँदा सुरक्षित भइनेछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik