• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
‘जुनियर मोडल वर्ल्ड’को उपाधि काव्या र युनिसलाई
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

‘जुनियर मोडल वर्ल्ड’को उपाधि काव्या र युनिसलाई
फाल्गुन २९, २०७६
काठमाडौं

अभ्यानी प्रोडक्सनको आयोजनामा सम्पन्न ‘जुनियर मोडल वर्ल्ड २०२०’ को उपाधी काब्या खड्का र युनिस खड्काले जितेका छन् । ‘मिस जुनियर मोडल २०२०’ को उपाधि जितेकी काब्याले नेपाललाई ईजिप्टमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता इन्टरनेश्नल टेलिभिजन मोभमेन्ट अफ चाइल्ड क्रियटिभिटीमा प्रतिनिधित्व गर्न पाउनेछिन् ।

प्रतियोगीतामा फस्ट रनरअप रविना सिलवाल बनिन् । उनले मिसफेसन आईकनको उप–विधाको स्थान हात पारिन् र सेकेन्ड रनरअप शृजु लामाले मिस पर्सनालिटीको उपाधी जित्न सफल भइन् ।

लिटिल मिस तर्फको उपाधि भने ओशिन महर्जनले हात पारिन् । उनले नेपाललाई टर्कीमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता फ्युचर फेसन फेसेज वल्र्डमा प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरी उनले मिस पपुलरको उपाधि पनि हात पारिन् । त्यसैगरी दिया ठकुराठीले फस्ट रनरअपको स्थान प्राप्त गर्नुका साथै बेस्ट ह्याण्डराइटिङ एवार्ड समेत प्राप्त गरिन् ।

‘मिस्टर जुनियर मोडल २०२०’ को उपाधिसँगै युनिस खड्काले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन् । उनले मिस्टर फोटोजेनिक र मिस्टर ह्यान्डसम एवार्ड पनि हात पारेका थिए । यस्तै, फस्ट रनरअप निशान्त सुर्खेती र सेकेन्ड रनरअप सहर्ष अधिकारी भएका छन् ।

मिस्टर र मिस ट्यालेन्टको उपाधि भने पवन रिमाल र मान्सी खड्काले जितेका छन् । त्यसैगरी किशिका श्रेष्ठले भूयुअर्स च्वाइस एवार्ड जित्न सफल भएको अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले बताए । अभ्यानी प्रोडक्सनले विगत लामो समयदेखि विभिन्न प्रकारका इभेन्ट गर्दै आएको छ । प्रोडक्सनले छिट्टै अर्का कार्यक्तम घोषणा गर्ने तयारीमा रहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik