• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फागुन ३० देखि चैत्र ६ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

 फागुन ३० देखि चैत्र ६ गतेसम्मको राशिफल
फाल्गुन ३०, २०७६

चैत ३ गते अष्टमी व्रत:। 

मेष : 

साथीको सहयोगले हौसला प्राप्त हुनेछ । क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । परोपकार कार्यमा रुचि बढ्नेछ । असहज परिस्थितिबाट उम्कन सोचेभन्दा बढी खर्च हुनेछ । साताको अन्त्यतिर स्वास्थमा ध्यानदिनु होला ।

वृष : 

थौरै लगानीले सुरु गरेका व्यवसायले उचाइ लिइ मुनाफा आर्जन गर्न केही समय कुर्नु पर्नेछ । साझेदारीबाट थालिएका कामले फाइदा पुर्‍याउादै अन्य अवसरका ढोका खोल्ने छन् । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । व्यवसायका सिलसिलामा विदेश यात्राको योजना तय हुनेछ । 

मिथुन : 

मित्रहरूले दिएका वचन फेरिन सक्छन्, हेक्का राख्नु होला । प्रतिस्पर्धा गर्दा सम्मानजनक स्थान पाइनेछ । विभिन्न बाधा तथा झन्भट स्वत: फुकुवा हुने छन् । हरियो रंगको रचनात्मक प्रयोगले लाभ हुने देखिन्छ । साताको अन्त्यमा फजुल खर्चले सताउला ।

कर्कट : 

प्रेमिकाले नयाा स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छिन् । पूर्वयोजना बेगर आकस्मिक यात्रा गर्नाले नसोचेको खर्च आइलाग्नेछ । वैदेशिक क्षेत्रमा गरिएका कामबाट प्रतिष्ठा प्राप्त भई पदोन्नति तथा इनामसमेत हात पर्नेछ । इच्छा बेगरै भोजभतेर तथा मनोरञ्जनमा उपस्थिति जनाइनेछ ।  

सिंह : 

राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पुण्य आर्जनका काममा संलग्न भइनेछ । परिस्थिति पहिचान गर्न सके प्रतिष्ठा पाइनेछ । मित्रले दिएका वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । अरूको मुख ताक्नाले पछि परिएला । सावधान रहनुहोला ।             

कन्या : 

प्रेमिकाको प्रस्तावलाई आलटाल गर्नाले आपसमा दूरी बढ्ने सम्भावना छ । समाजका समस्या सम्बोधन गरी युवा अभियानको नेतृत्व गर्ने अवसर मिल्नेछ । पूर्वयोजना सफल भई परिणाम हात पर्दा खुसी बढ्नेछ । यात्रामा सचेतता अपनाउनुहोला ।

तुला  : 

दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । साथीभाइसाग यात्रा गर्दा खर्चको भार आफूमा पर्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रलोभन देखाउनेबाट टाढा हुादै राम्रो होला । रात्रिकालीन मनोरन्जनले स्वास्थमा बाधा पर्नेछ । 

वृश्चिक : 

पर्यटकीय स्थलमा प्रेमिकासागको भ्रमणले अरूको मन लोभ्याउनेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चले पिरोल्न सक्छ । पारिवारिक सल्लाहले चुनौतीलाई परास्त गर्न सहज हुनेछ । राज्यस्तरमा थलिएका प्रशासनिक कामबाट सहयोग मिल्नेछ । साताको अन्त्यतिर मठ मन्दिर परिक्रमा गरिनेछ ।

धनु  : 

अनुभव नभएको व्यवसायमा मुनाफा दिलाउन प्रेमिकाले सहयोग गर्नेछिन् । अपरिचितलाई छिटो विश्वास गर्दा आर्थिक नोक्सानी हुने खतरा छ, विचार पुर्‍याउनुहोला । व्यवसायको क्रममा यात्रा गर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा सामाजिक सेवा गर्ने अवसर मिल्नेछ, जसले प्रतिष्ठा बढाउनेछ । 

मकर : 

प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुनसक्छ । त्यसैले प्रेमिकाको भावना बुझ्ने प्रयास गर्नुहोला । विभिन्न सभा सम्मेलनमा सहभागिता जनाउने अवसर मिल्नेछ । आकर्षक जिम्मेवारीले विशेष फाइदा पुग्नसक्ने देखिन्छ । व्यवसामा नयाा मित्रको आगमनले आर्थिक समस्या टरेर जानेछ । साताको अन्त्यतिर पारिवारिक भेटघाटमा रमाइनेछ ।

कुम्भ : 

ठूलो लगानीमा गरिएको कामले लाभ दिलाउनेछ । कुनै पनि काम गर्दा अभिभावकको रुचिलाई पनि ख्याल गर्नुहोला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । पश्चिमतर्फको यात्रामा सहभागी हुदाा नीलो रंगको प्रयोग गर्नु उत्तम हुनेछ । 

मीन : 

परिस्थितिले खराब आचरण भएकाको संगतमा पुर्‍याउन सक्छ । मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा बन्न लागेका काममा तगारो लाग्ने सम्भावना छ । किचलो र विवादबाट टाढा रहादा नै कल्याण होला । साताको अन्त्यमा मन मिल्ने साथीसाग रमाइलो भेटघाट हुनेछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik