• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कोरोना बाट बच्न गर्भवतीले के गर्ने ? डा. भोला रिजालको सल्लाह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कोरोना बाट बच्न गर्भवतीले के गर्ने ? डा. भोला रिजालको सल्लाह
चैत्र १३, २०७६

नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण यतिबेला विश्व आक्रान्त छ । तीन दिन यता नेपाल लकडाउन छ । अहिलेसम्म विश्वका १ सय ९८ देशमा संक्रमण फैलिसकेको छ । कोरोना भाइरसको बारेमा नियमित अपडेट गराउँदै आएको वल्र्डओमिटरका अनुसार हालसम्म ४ लाख ७१ हजार ४ सय १७ जना मानिसहरू संक्रमित छन् भने २१ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् । 

कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई छिटो आक्रमण गर्ने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा श्वासप्रश्वास सम्बन्धि रोगी, क्यान्सरका रोगी, बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती महिला बढी जोखिममा रहने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । ‘अरूबेला भन्दा गर्भावस्थामा महिलाहरूमा रोग प्रतिरोधात्मक क्षमता घटेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले गर्भवती महिलाहरू अरू रोगले जस्तै कोरोना भाइरसको पनि  संक्रमणमा चाडैं पर्न सक्छन् ।’ यसैले अहिले फैलिएको कोरोना भाइरसबाट गर्भवती महिलाहरूलाई जोखिम उत्तिकै छ ।

यस्तो बेला आफू र आफ्नो गर्भमा रहेको शिशुलाई गर्भवतीले कसरी जोगाउन सक्छन् र कसरी दिन सजिलै बिताउन सक्छन् भन्ने बारे डा. रिजालले दिएको सुझाव यस्तो छ :

कसरी बच्ने ?

– छिनछिनमा साबुन पानीले हात धुने

– बाहिरबाट आएको मानिसको नजिक नजाने,  

– कम्तीमा पनि तीन फिट टाढाबाट नमस्कार गर्ने

– नाक, आँखा र मुखमा जथाभावी हात नलाने 

– पौष्टिक आहार खाने 

– बेलाबेलामा तातोपानी खाने 

– काँचो कुरा नखाने, राम्रोसँग पकाएर खाने 

– फलफूल प्रशस्त खाने 

– हाछ्यूँ गर्दा कुहिनोले छोप्ने

घरमा कसरी बस्ने ? 

– आफ्नो जीवनशैली परिवर्तन गर्ने 

– यो बेलामा बाहिर निस्कन नुहने भएकाले घरमै तलमाथि गर्ने, घरबाहिर नजाने 

– घरमा रुफटप गार्डेन बनाउने अथवा करेसाबारीमा तरकारी लगाउने, गोडमेल गर्ने  

– साथीहरूलाई फोन गरेर आफ्नो कुरा सुनाउने, सुन्ने, उनीहरुको कुरा सुनेर मन बहलाउने 

– घरपरिवारसँग रमाइलो गरेर बस्ने

– अनावश्यक बाहिर नजाने 

– किताब पढ्ने 

– आफूलाई मनपर्ने सिनेमा हेर्ने 

– गीत सुन्ने 

– भगवानप्रति आस्था हुनेले भक्तिमा मन लगाउने, मिठा–मिठा भजन सुन्ने, जसले गर्भको बच्चालाई राम्रो

प्रभाव पर्छ ।   

– मनमा डर नपाल्ने 

– गर्भवती महिलाले गर्न मिल्ने योगा गर्ने 

– ध्यान गर्ने 

– आफूलाई मनपर्ने खानेकुरा बनाएर खाने ।

– आफ्नो मनमा लागेका कुरा जीवनसाथीस“ग सेयर गर्ने  

– तनाव नलिने 

– राम्रा फोटाहरू हेर्ने, पुरानो एल्बम पल्टाउने 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik