• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
हङकङका तुलसीले गरे जन्मगाउँलाई १० लाख सहयोग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

हङकङका तुलसीले गरे जन्मगाउँलाई १० लाख सहयोग
वैशाख ४, २०७७

‘धनमात्र भएर हुदैन सहयोग गर्ने मन पनि चाहिन्छ’ यहि भनाइलाई चरितार्थ गरिदिए हङकङमा बसोबास गर्दै आएका तेक्वान्दोका ग्राण्ड मास्टर तुलसीकुमार गुरुङले । 

कोभिड १९ ले नेपाल लकडाउनमा छ, गरेर खानेहरु बाहिर निस्कन पाएका छैनन् । दैनिक रुपमा कमाई गरेर खानु पर्नेहरुको जीवन कष्टकर बन्दै गएको छ । कोभिड–१९ को संक्रमणको भयसंगै बाँच्नकालागि कष्टकर जीवन विताइरहेका गण्डकी प्रदेशको मादी गाउँपालिका अन्र्तगतका गाउँलेहरुलाई गुरुङले १० लाख रुपैयाको आर्थिक सहयोग गरेका हुन् । 

एक कार्यक्रमका बीच मास्टर गुरुङकी आमा काली गुरुङले वारचौक गाउँका पुर्व प्रधानाध्यापक कृष्णबहादुर गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेकी थिइन् ।  

ग्राण्ड मास्टर तुलसी भन्छन्– यो सहयोग मादी गाउँपालिका अन्र्तगतका गाउँहरु वारचौक, तोगीगाउँ, पुरानो भाचौक, मेन भाचौक मेरो आमा र मेरो जन्मगाउँहरुलाई हो । लगभग १ सय ९६ घरधुरी रहेको उक्त गाउँमा ५ हजार रुपैयाका दरले सहयोग रकम हस्तान्तरण हुनेछ । नेपालमा लकडाउनको समयसिमा समाप्त हुने वित्तिकै प्रत्येक घरधुरीलाई रकम वितरण गरिनेछ ।  

राहत रकम वितरणलाई सहज बनाउनकालागि ईश्वरबहादुर गुरुङको नेतृत्वमा समिती बनिसकेको छ, उहाँहरुको टिमले राहत रकम वितरण गर्नेछन् । कोभिड–१९ भाइरसले संसार आतंकित बनिरहेको छ, आफ्नो जन्म गाउँमा मैले सकेको सानो सहयोग गरेको हुँ । आत्मसन्तुष्टि भन्दा ठुलो केही नहुने रहेछ, जीवनका अधिकांश समय विदेशमा ब्यथित गरेपनि मेरो मन र समर्पण जहिल्यै आफ्नै देश र गाउँमा छ । 

२० बर्ष ब्रिटिस आर्मीबाट निवृत भईसकेपछी निरन्तर २३ बर्षदेखी हङकङलाई कर्मथलो बनाईरहेका छन् ग्राण्ड मास्टर गुरुङले । हङकङको नेपाली समाजमा स्वच्छ, ईमान्दार र कर्मनिष्ठ छवी बनाएका उनी नेप्लिज तेक्वान्दो एसोसियसन हङकङ प्रेसिडेन्ट, मितेरी सेवा समिती पोखरा अध्यक्ष, वीवील राईज फाउन्डेशन संस्थापक लगायतका सामाजिक संघसस्थाहरुमा आवद्ध रहेका छन् । 

खेलकुद र शिक्षाको क्षेत्रको विकासमा निरन्तर सहयोगकालागि तयार हुने तुलसीले विभिन्न समयमा खेलाडी र विद्यार्थीहरुलाई ब्यक्तिगत र आफु आबद्ध रहेको संस्था मार्फत सहयोग गरिरहेका छन् । 

गुरुङ भन्छन्– भुकम्पपछी सहयोग हेतु स्थापना गरिएको वीवील राईज फाउण्डेशनले अहिले शिक्षा, खेलकुदको क्षेत्रमा निरन्तर सहयोगका कार्यक्रमहरु गरिरहेको छ । पर्यटन प्रर्वद्धनका लागि हामीले हाम्रो क्षेत्रबाट प्रयास गरिरहेका छौ । मानविय सहयोग र आफ्नो देशप्रतिको जिम्मेवारीबाट किमान्त म पछि हट्दिन । संसारको जुनसुकै कुनामा बसेपनि नेपाली मन र नेपाली सानको लागि काम गरिरहेको हुन्छु उनी थप्छन् । 

वर्तमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तुलसीले आफ्नो पोखरा र काठमाडौमा रहेको घरमा १ महिनाको भाडादर निशुल्क गरिदिएका थिए । गुरुङ भन्छन् सहयोग सानो नै किन नहोस्, कसैको लागि ठुलो हुन सक्छ । सवैले मानवियता देखाउने हो, भने अवश्य केहि परिवर्तन सम्भव छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik