कार्टुन
चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ
खडानन्द र सालीको गफ ।खडानन्द : मै मुर्ख हुँ, तिम्लाई छोडेर तिम्री दिदीसँग विवाह गर्ने ।साली : अँ, मलाई त अन्धी नै सम्झिनुभो कि क्या हो भिनाजु ? दिदीलाई हेर्या बेला मैले चाहिं तपाइलाई देख्या थिइन र ????
कार्तिक २१, २०७६