• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कार्टुन
कार्टुन
चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जीवन भट्टराई

चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 
कार्तिक २१, २०७६

 

खडानन्द र पत्नीको घमासान झगडा भयो । एक दिन, दुई दिन, तीन दिन भयो खडानन्द पत्नीसँग बोलेनन् ।

पत्नी : (हातमा मेटासिडको बोत्तल लिएर) (हेर अब म १० सम्म गन्छु, त्यति गन्दा पनि बोलेनौ भने यो बिष पिइदिन्छु म, १, २, ३, ४, ८ 

खडानन्द : (चुपचाप)

पत्नी (बोल्दैनौ साँच्चै ?

खडानन्द ? (फेरि पनि चुपचाप)

पत्नी : नबोल्ने नै हो साँच्चै ? (घचघच्याउँदै) नबोल्ने नै हो तिमी ?

खडानन्द : गिन्ती गर छिटो गिन्ती, १० भनिहाल खुरुक्क, खेल खत्तम गरिहाल ।

पत्नी : धन्यवाद, तिमी बोल्यौ, अब म यो विष पिउँदिन ।

खडानन्द छिमेकीसँग मिक्सर माग्न गए ।

छिमेकी : दाजु, यही आएर युज् गर्नुस् न ल ।

(भोलिपल्ट तिनै छिमेकी खडानन्दकहाँ कुचो माग्न पुगे )

खडानन्द : भाइ, यहीं आएर प्रयोग गर ल ।

१० कक्षाका विद्यार्थी खडानन्द र साथी हरिबोल ।

खडानन्द : भोलि हाम्रो स्कुल छुट्टी हुन्छ होला ।

हरिबोल : किन र ?

खडानन्द : पत्नी कस्ती हुनुपर्छ ? भन्ने विषयमा हेडसरले एकघण्टा प्रवचन दिनुभाको’थ्यो नि, मैले मोबाइलमा रेकर्ड गरेर म्यासेन्जरबाट पठाइदिएको छु म्याडमलाई ।

खडानन्द र सालीको गफ ।

खडानन्द : मै मुर्ख हुँ, तिम्लाई छोडेर तिम्री दिदीसँग विवाह गर्ने ।

साली : अँ, मलाई त अन्धी नै सम्झिनुभो कि क्या हो भिनाजु ? दिदीलाई हेर्‍या बेला मैले चाहिं तपाइलाई देख्या थिइन र ????

स्कुलको कक्षाकोठामा खडानन्द ।

खडानन्द : ल, आज सबैले आफू–आफूमा लुकेको विशेष क्षमता र खुबीका बारेमा बताउने, लु भन् बिर्खे, तेरो विशेष क्षमता के हो ?

बिर्खे : कुनै पनि कुरा कसैलाई नभनी धेरै समयसम्म आफ्नै मनमा राख्न सक्नु मेरो विशेष क्षमता हो सर ।

खडानन्द : एउटा उदाहरण दे त ।

बिर्खे : तपाईंकी छोरीको प्रेमपत्र मेरो झोलामा राखेको २ महिना भयो, तर मैले आजसम्म कसैलाई भनेको छैन ।

खडानन्दको सोच, चौधरी ग्रुपले पिङ हाल्यो भने, त्यो पिङको नाम सी जी पिङ हुन्छ होला है । 

सो अप गर्नुको पनि लिमिट हुन्छ नि यार, लभ म्यारिज गरेर पनि हनिमुन जान्छन् ? 

खडानन्द : छोरी तिमी ठूली भएर के गर्छौं नि ? 

 छोरी : ठूली हुन्जेलसम्म नकुर्ने म त चाडै बिहे गर्ने हो । 

 खडानन्द : छोरी यो एकदम गलत कुरा हो, यसरी सानै उमेरदेखि कसैको कुभलो चिताउनु हुन्न । 

यो बिर्सने बानीले पनि हैरान बनायो । तिमी बाहेक अरू केटीलाई हेर्दिन भन्छु तर बिर्सन्छु । 

ब्रेकिङ न्युज 

दक्षिणा कम भएको भन्दै भान्जीले गरिन् खडानन्दलाई फेसबुकमा ब्लक । 

पैसा गन्दै खडानन्द टीका लगाएर आएको दक्षिणाले सेकेन्ड ह्यान्ड भए पनि बाइक किनौला भनेको त पाएको दक्षिणा हेर्दा त हेलमेट पनि नआउला जस्तो छ । 

 

एउटा अन्डरवेयर किन्दा त पार्टी दे भन्छन् केटाहरू त्यसैले गएको दसैंमा नयाँ लुगा किनेर पनि हल्ला गरिएन । 

पैसा ठूलो कुरा होइन आशीर्वाद दिनुस् भन्दै टीका थाप्ने बित्तिकै हत्त न पत्त ट्वाइलेट गएर खामको पैसा हेर्नेहरूको तुजुक पनि रमाइलै हुन्छ । 

छतमा सुकाएको कपडा र फेसबुकका गर्लफ्रेन्ड उस्तै–उस्तै हुन् जतिबेला पनि उड्न सक्छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कार्टुन
चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 

जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन

संकलक : जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

भूतको भिनाजु

वैशाख ८, २०७७

कार्टुन
फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

भूतको भिनाजु

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik