• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कार्टुन
कार्टुन
खडानन्दका हस्यौलीहरु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जीवन भट्टराई

खडानन्दका हस्यौलीहरु
वैशाख १५, २०७५

ब्रेकअप भैसकेकी जीएफको निमन्त्रणा कार्ड आयो खडानन्दलाई ।

साथी : अनि त्यो विवाहमा जान्छस् त तँ ?

खडानन्द : जान्छु यार, प्रेम आफ्नो ठाउँमा छ, मासु–पुलाउ आफ्नो ठाउँमा । 

————————-

इन्टरनेट राम्रोसँग नचलेर दिक्क भएका खडानन्दले कस्टमर केयरमा बार–बार फोन गरे । यद्यपि उनको समस्या समाधान भएन, फेरि फोन गरे ।

कस्टमर केयरबाट : नमस्ते, तपाईंको के सेवा गर्न सक्छु ?

खडानन्द : खुट्टो धेरै दुखिरा’को छ, तेल लगाएर मिचिदिनुस् न ।

————————-

खडानन्द र पत्नी ।

खडानन्द : धत ....यस्तो पनि सब्जी हुन्छ ...? न नुन, न मसला, न खुर्सानी अनि पूरा पाकेको पनि छैन, के हो यस्तो ....??

पत्नी : तिमी जहिले पनि किचकिच नगर खडु, भन्द्या छु म माइत गैदिन्छु अनि त्यही सब्जीको फोटो फेसबुकमा राखेको— ५ सय ६७ वटा लाईक तथा १ सय ९४ वटा कमेन्ट आएका छन्, ३९ जनाले सेयर गर्‍या छन् तिम्लाई के थाहा ?

————————-

खडानन्दका ससुरासार्‍है माया गर्थे खडुलाई । उनको मृत्युपछि टेन्सन भइरा’को थ्यो खडानन्दलाई । मलामीका साथ हिंड्दै थिए खडानन्द ।

हरिबोल (घरबाट फुत्त निस्केर) : ससुरा बूढा मरे कि क्या हो खडु ??

खडानन्द (रिसले) : हैन, बूढालाई यसो बजार घुमाउन लगेको ।

————————-

खडानन्द ज्योतिषीकहाँ गए ।

ज्योतिषी (हात हेर्दै) : यो महिना तिम्री पत्नी अलि कम बोल्नेछिन् ।

खडानन्द : हो र गुरु ....? कसरी ....?

ज्योतिषी : यो महिना नै २८ दिनको छ मूर्ख ।

————————-

खडानन्द र जीएफ ।

जीएफ : ह्याप्पी बर्थ डे माई डियर खडु †

खडानन्द : थ्याङ्क्यु सो मच डार्लिङ ।

जीएफ : पार्टी ....??

खडानन्द : मेरो ? नेपाली कांग्रेस ।

————————-

हुँदाहुँदै ‘हल्का’ शब्द यति हल्का रूपले आउन थाल्यो स्टाटसमा 

हाल्का रमाइलो

हल्का घुमघाम 

हल्का क्लिक

हल्का पिएको अवस्था 

हल्का पिटाई खाएको अवस्था 

हल्का पा....को अवस्था 

हुँदाहुँदै अब त,

हल्का १ सय ३० किलोको भारी बोक्या अवस्था रे ....

लौ नसकिने भो.... ।

————————-

खडानन्द कक्षामा ।

शिक्षक : मीठो, गुलियो रस आउने बिरुवाको नाम भन त ।

खडानन्द : आउँदैन सर ....

शिक्षक : यसो विचार गरी हेर त, चिनी कहाँबाट आउँछ ....?

खडानन्द : छिमेकीको घरबाट मागेर सर ।

————————-

खडानन्द र साथी ।

खडानन्द : जुन दिन धेरै ठूल्ठूलो र महान् काम गरूँ भनेर सोच्छु नि, हुँदै हुँदैन यार †

साथी : किन र ....?

खडानन्द : त्यही दिन श्रीमान्ले झोला बोकाएर सब्जी किन्न पठाउँछे भन्या †

————————-

खडानन्द र पत्नी ।

पत्नी : तिमी मलाई कति माया गर्छौ खडु ?

खडानन्द : ७५ प्रतिशत ।

पत्नी : किन ७५ प्रतिशत मात्र ....? अरूचाहिं ....?

खडानन्द : १० प्रतिशत भ्याट, १० प्रतिशत सेल्स ट्याक्स, अन्य ट्याक्स ५ प्रतिशत कटाएर ।

————————-

खडानन्द र साथी ।

खडानन्द : सरल बन्ने प्रयास गर भाइ, स्मार्ट होइन ।

साथी : किन र ....?

खडानन्द : शास्त्रअनुसार तँलाई बनाएको ईश्वरले हो, सामसुङले होइन .... ।

————————-

खडानन्द कलेज पढ्दा ।

प्रोफेसर : वैवाहिक जीवन भनेको के हो ?

खडानन्द : सर, ‘मानिहाल न’ देखि ‘भाडमा जाऊ न’ सम्मको यात्रा नै वैवाहिक जीवन हो ।

————————-

खडानन्द र हरिबोलबीचको फोनवार्ता ।

हरिबोल : हेल्लो, खडानन्द हो ?

खडानन्द : हो त, किन र ?

हरिबोल : आज बहुला तथा भुस्याहा कुकुरहरू पक्रन नगरपालिकाको गाडी घुम्दैछ रे, घरबाहिर ननिस्की है ।

————————-

स्कुलमा पढाउँदै ।

खडानन्द : तिमीहरू रोज डे, प्रोमिस डे, भ्यालेन्टाइन डे मनाउने भन्दै उफ्रिन्छौ, पूर्णिमा, एकता दिवस, भानु जयन्ती, लक्ष्मीपूजाका बारेमा केही थाहा छ तिमीहरूलाई ?

बिर्खे : सर यी पुर्णिमा, दिवस, पूजा, भानु, एकता, जयन्ती, लक्ष्मीहरू चाहिँ कुन स्कुलमा पढ्छन् ????

————————-

खडानन्द र हरिबोल ।

हरिबोल : गधाहरूको पनि दिन आउँछ भन्थे, हो रै’छ ?

खडानन्द : हो र ?

हरिबोल : अँ, तेरो पनि त जन्मदिन आउँदै होला नि होइन ? दुई महिनापछि ???

————————-

भ्यालेन्टाइन डे मा खडानन्द र जीएफ ।

जीएफ : भ्यालेन्टाइन डेमा मलाई के गिफ्ट दिन्छौ खडु ?

खडानन्द : तिमी जे भन्छौ त्यही ।

जीएफ : मलाई अरू केही चाहिएन, बस् रिङ दिए पुग्छ ।

खडानन्द : ल, भरे घर 

पुगेपछि दिन्छु, तर एक–दुई रिङमै चाहिँ नउठाऊ है, ब्यालेन्स नै छैन क्या मेरो फोनमा ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कार्टुन
चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 

जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन

संकलक : जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

भूतको भिनाजु

वैशाख ८, २०७७

कार्टुन
फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

भूतको भिनाजु

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik