• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कार्टुन
कार्टुन
फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

भूतको भिनाजु

 फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?
असार २०, २०७६

 

चार इन्चको कट्टु लाउने मैयाँको नाम सभ्यता रे ।

विश्वास अनि भरोसा सबै गुमाइसकेपछि भन्छे ऊ— ‘प्लिज गिभ मी अ चान्स’ ।

यात्रा गर्दा साइडको सिटमा परीजस्ती केटी पर्नी त फिल्ममा मात्र रै’छ, रियलमा त उल्टी गर्ने आन्टी मात्र हुने रै’छिन् ।

जिन्दगीलाई त अपडेट गरिसकें, अब गर्लफ्रेन्डलाई कसरी इन्स्टल गर्ने ? 

बिहे त पाँच–सात वर्ष जेठी केटीसँगै गरिन्छ । मैले आफ्नो उमेर गुमाउँदै जाँदा उसको पनि दृष्टि गुम्दै जाओस् न । 

छोरो मान्छे हुँ, बरु चौताराको मादल बजाएर हिँडिन्छ, तर भिरेर हिँड्ने बानी छैन । 

सबैको जोडी भगवान्ले माथिबाटै बनाएर पठाउँछन् रे । आफ्नी चााहिँ अहिलेसम्म भेटिन्न, भगवान्ले माथिबाट फाल्दा नै थचारिएर मरिछे कि क्या हो !

केटीहरू साह्रै लोभी हुन्छन्, आफ्नो थर चलाउन लोभ गरेर बूढाको थर चलाउँछन् । 

परीक्षाका लागि केही सम्झिन्छु कि भनेर बदाम खा’को, अघिल्लो जन्मको लभ स्टोरी याद आएर तनाव दियो भन्या, क्यार्ने होला अब ? 

जब केटीहरूले आफ्नो फोटो ६/७ पटक फिल्टर गर्छन् नि तब त्यो एप पनि भन्न थाल्छ— दिदी सरी, म योभन्दा बढी धोका चैं दिन सक्दिनँ है । 

दुःख त त्यतिबेला लाग्छ, जब होलीमा आफूले सिन्दूर हालेकी केटीलाई मंसिरमा अर्कैले बेहुली बनाएर लान्छ ।

डरपोक हुन तिनीहरू, जो प्रेम गर्दैनन् । यार, निकै हिम्मत चाहिन्छ बर्बाद हुनलाई पनि । 

तिमीलाई भेटेसी त आनन्द भयो, आनन्दको बाउले आनन्दको आमालाई भनेको रे । 

ससुरा ः ६ वर्षमा ६ वटा बच्चा, के गरेको यस्तो ?

ज्वाइँ ः मैले पहिले नै भनेको होइन तपाईंलाई, म गरिब छु, तर तपाईंको छोरीलाई खाली पेट राख्दिनँ भनेर । 

आज चाहे जति नै महँगो ब्रान्डेड जुत्ता लगाउनुस्, तर त्यस्तो फिलिङ्स कहिल्यै आउँदैन, जुन बाल्यकालमा पीं–पीं बज्ने खालको जुत्ता लगाउँदा आउँथ्यो ।

नाम त उसको खुस्बु थियो तर एकदम नमीठो अपनवायु छाडेर गई । 

आज फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

यी सोझा केटाहरू सिंगल बसेर हो के, हामी फटाहा केटाहरूले दुई–तीनवटी गर्लफ्रेन्ड बनाएर ब्यालेन्स मेन्टेन गर्नुपरेको । 

एक दिन रावणलाई भगवान्को अदालतमा लगिएछ अनि भगवान्हरूले रावणलाई गीतामाथि हात राख्न भनेछन्, तर रावणले भनेछन्

ः सीता माथि हात राख्दा त यति ठूलो समस्या आयो, अब फेरि गीता माथि किन हात राख्ने ?

लामो समयदेखि यसरी सिंगल भइयो कि आजकल त कपल शब्दलाई नि कपाल उच्चारण गर्न पुग्छु ।

बाइक छिटो कुदाउँदा 

विदेशमा ः wow ! he is an amazing rider.

नेपालमा ः कहाँ गएर लडेर मर्छ नि । के साह्रो हाँक्या हो ? 

भोलि गणितको परीक्षा छ । Find the value of X भनेर आयो भने हिसाबै नगरी सिधै रु. १५०० लेख्दिने हो । 

राति गर्लफ्रेन्डसँग कुरा गर्दा हेडफोन लगाएर कुरा गर्‍यो, बिहान त शिवजीको घाँटीमा सर्प बेरिएझैँ बेरिएर बस्छ । मायाले ज्यानै पो लिन्छ कि भन्ने पीर भो हनुमानजी !

पब्जीको आर्मी र टिकटककी हिरोइनबीच बिहे भो भने, घरको कामचाहिँ कसले गर्छ होला ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कार्टुन
चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 

जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन

संकलक : जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

भूतको भिनाजु

वैशाख ८, २०७७

कार्टुन
फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

भूतको भिनाजु

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik