• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कार्टुन
कार्टुन
केटीहरूको नाइटोमा पनि आकर्षण हुँदो रै’छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

भूतको भिनाजु

केटीहरूको नाइटोमा पनि आकर्षण हुँदो रै’छ
माघ १९, २०७५

 

तिम्रो फिगर कोकाकोला भएर क्यार्छौ कान्छी ?

जसलाई नि बिर्को खोल्न दिएसि ।

माया गर न यार माया, संसार मायामै अडेको छ । यति धेरै केटीहरूको भीडमा,

साथीकै Girl friend पनि उत्तिकै मन पर्नु के संयोग मात्र होला त ?

असली नेपाली त त्यो हो जसले आफ्ना सबैसँग नेपालीमै बोल्छ...

जाबो English त हाम्रोतिर कुकुरले नि बोल्छ..

how…how….how….

जिन्दगीमा धेरै केटीहरूसँग मायाप्रेम गरियो तर कसैलाई पनि EX  बनाएर छाडिएन । 

पैले ऊ मेरी X थी, अहिले XXX भइछे ।

तीजमा उनीले लामो आयु मागिदिन्छिन्..

तिहारमा दिदीबैनीले यमराजको बाटो छेकिदिन्छन्..

हामी केटाहरूका लागि त मर्ने वातावरण पनि भएन यार †

थोत्रो स्कुटर चढ्ने बेला पटक–पटक म बसौं भनेर सोध्थी....तर डोली चढ्ने बेलामा एकवचन पनि म के गरौं भनेर सोधिन्— अलच्छिनी । 

एउटी मात्र जीएफ बनाउँछु भन्ने सोच्या थें,

त्यत्तिकैमा मुटुमा चारवटा कोठा हुन्छ भन्ने याद आयो ।

नालीमा लड्ने सबै जँड्याहा हँुदैनन् हजुर ! कोही–कोही त जीएफसँग फोनमा कुरा गर्दागर्दै लड्या पनि हुन सक्छन् ।

गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन 

यो उखान कसरी बन्यो ?

भेना जाली भएर कि साली नै दिलवाली भएर ?

तपाईं बेडको दुवैतर्फबाट भुइँमा खस्न खोज्नुहुन्छ भने तपाईं सिंगल हुनुहुन्छ ।

साथीकी बैनी पट्याम कि बैनीकी साथी पट्याम ?

बडो अलमलमा छु ।

मुस्किल त त्यति बेला हुन्छ जब भै नसकेको ससुराली गा’को बेला उसले सोध्छे,

तरकारी कस्तो छ ? मैले आफ्नै हातले बना’को । नमीठो भनूँ, थर्काउँछे । मीठो भनूँ, थप्दिन्छे । हे राम कस्तो हरिबिजोग ।

तरकारी पकाउन अल्छी लागेर पाकेको फर्सी लेराको साला त्यो पनि पकाउनु पर्ने रहेछ हैट । 

झूट बोल्ने नि तरिका हुन्छ नि यार, 

तिम्रो boy friend छ कि छैन भनर सोधेको त । 

बुढाको कसम छैन रे । 

केटीहरूको नाइटोमा पनि आकर्षण हुँदो रै’छ जति नहेरम भने पनि आँखालाई तानीतानी त्यहीँ लैजान्छ ।

केटीको ट्वीटमा कतै कभह लेखेको देख्यौ भने हामी सोच्छौं fake id होला । हो यही कुराले हाम्रो समाज पछि धकेलिँदैछ । 

कुनै–कुनै मान्छे त जेब्रा क्रसिङ जस्तै हुन्छन् भन्या...

देख्यो कि काटुम् काटुम् लाग्ने ।

आफ्नै गर्लफ्रेन्डसँग त बोल्दिन म

झन् अरुको गर्लफ्रेन्डसँग त के बोल्छु होला र ?

साँचो माया एकदिन अवश्य फर्केर आउँछ, 

मेरो भह पनि आफ्नो बिहेको कार्ड बोकेर आ’थी ।

चाइनिज पावर बैंक किनेको थिएँ, दुई तीन दिन त ठीकै चलिरा’थ्यो 

अहिले त जब मोबाइलसँग कनेक्ट गर्छु, उल्टै पावर बैंक चार्ज हुन्छ ।

एटिच्युटको कुरा नगर कान्छी, बसको ढोकामा उभिएर एक हातले म्यासेज टाइप गरेर १२ वटी गर्लफ्रेन्ड खुसी पार्ने मान्छे मै हुँ । 

म्यासेज त मैले उनैका लागि लेखेको थिएँ नि 

मलाई के थाहा जुम्ल्याहा दिदीबहिनीको नाम पनि जुम्ल्याहा जस्तै हुन्छ भनेर 

अहिले लडाइँका लागि दुवैजना तयार छन् ।

अब त फेसबुका लभ गरिन्न 

साला....आठौं पटक पनि केटा नै परेछ ।

संसारमै जाडो नहुने दुईवटा जीव हुँदा रहेछन्.... एउटा पेन्गुइन र अर्को बिहेमा हिँडेका नेपाली केटी भन्थे, हो र’छ । 

उनी : आइ लभ यू्

म : आई लभ यू टु प्यारी 

उनी : सरी है अर्कोलाई पठाको म्यासेज तिम्लाई गएछ ।

होइन यो ब्रेकअप भएपछि गर्लफ्रेन्डलाई सापटी दिएको पैसा फिर्ता माग्न मिल्छ कि नाइँ ?

मोबाइल चलाउँदा–चलाउँदा वाक्क लागिसक्यो 

ओली बाले एकछिन देश चलाउन दिए नि हुने ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कार्टुन
चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 

जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन

संकलक : जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

भूतको भिनाजु

वैशाख ८, २०७७

कार्टुन
फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

भूतको भिनाजु

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik