• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
ह्याप्पी बर्थ डे जिग्री
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

ह्याप्पी बर्थ डे जिग्री
श्रावण ४, २०७६

कुमार कट्टेल ऊर्फ ‘जिग्री’ हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार हुन् । वि.सं. २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेल आउँदो शनिबारदेखि ३० वर्ष लाग्दैछन् । कलाकारिताको क्षेत्रमा दाजु सीताराम कट्टेल ‘धुर्मुस’ ले प्रवेश गराएका जिग्री आज हास्य क्षेत्रमा स्थापित भैसकेका छन् । मेरी बास्सैबाट हास्य क्षेत्रमा आएका जिग्री सिस्नो पानी झ्याम्मै हुँदै भद्रगोलसम्म आइपुग्दा लेखक/निर्देशकसम्मको भूमिका निर्वाह गर्न पनि सफल भैसकेका छन् । उनको जन्मदिनको अवसरमा केही कलाकारहरुले यसरी शुभकामना दिएका छन् ।

कुमार एकदमै साधारण र सरल किसिमको छ । दायाँबायाँ लप्पनछप्पन त्यस्तो केही छैन । आफ्नै दुनिँयामा रमाउने अनि सितिमिति आफ्नो अडान नछोड्ने खालको छ । नयाँ–नयाँ सिर्जना गरिरहन रुचाउँछ । ऊ बाल्यकालदेखि नै पढाइमा अब्बल थियो । त्यो कुरा उसका सिर्जनाहरूमा पनि देख्न सकिन्छ । मलाई ऊ अभिनयमा भन्दा पनि उसका सिर्जनाहरूमा अझ बढी अब्बल लाग्छ । हास्यक्षेत्रमा मैले सुरुमा मेरी बास्सैमा जिग्री हजुरको क्यारेक्टरमा ल्याएको मान्छेले आज यति प्रगति गरेको हेर्न पाउँदा आनन्द लाग्छ, खुसी लाग्छ । मेरो प्यारो भाईले अझ धेरै प्रगति गर्दै जाओस् । नेपाल र नेपाली समाजमा योगदान पुर्‍याउने कामलाई निरन्तरता प्रदान गरोस् । जन्मदिनको धेरै–धेरै शुभकामना । 

सिताराम कट्टेल /हास्य कलाकार

सर्वप्रथम त जिग्री ब्रोलाई जन्मदिनको धेरै–धेरै शुभकामना । प्रत्येक वर्ष जन्मदिन आउँदा पहिलेको वर्ष भन्दा यो वर्ष अझै धेरै प्रगति होस् भन्ने कामना त एउटा सहकर्मीको नाताले गर्थे नै तर यस पटक भने अलि धेरै आशासहित थप कुराको पनि कामना गरेको छु । प्रत्येक वर्षले मानिसलाई बुढो बनाउँदै लाने हो । यतिका वर्षसम्म आइपुग्दा अब तपाई पक्कै पनि कलिलै हुनुहुन्न त्यसैले यो वर्ष जिग्रीको बिहे खान पाइयोस् अनि छिट्टै सन्तानको बाउ भएको पनि हेर्ने रहर छ । पोहोरको तुलनामा यो वर्ष अझ खास होस, विशेष होस् । 

अर्जुन घिमिरे /हास्य कलाकार

जिग्रीलाई जन्मदिनको उपलक्ष्यमा हैटका तर्फबाट बेस्सरी शुभकामना । यो प्रगतिलाई कायम राख्दै अझै उत्तरोत्तर प्रगति होस् । उहाँले हास्यक्षेत्रमा ल्याउनुभएको आयाम रोचक किसिमको छ । हास्यक्षेत्रमा एउटा युवाले पुर्‍याएको योगदान प्रशंसायोग्य छ । हिजोका दिन जसरी नै आगामी दिनहरूमा पनि आफ्नो क्षेत्रमा अझै नयाँ–नयाँ काम गर्दै जानुहोला । 

बुद्धि तामाङ /हास्य कलाकार

हामी मात्र १ दिनको जेठा कान्छा रहेछौ । साउन ४ गते जिग्रीको अनि ५ गते मेरो जन्मदिन भएकाले हामी दुवै जनालाई शुभकामना एवं बधाई भन्न चाहन्छु । युवाहरूको नेतृत्व गर्दै समाजमा भएका र घट्ने सामाजिक घटना, कुरीति एवं बेथितिमा जिग्रीले गरेको व्यंग्य बेजोड छ । यस्ता कामहरू अझै गरिरहनु । मलाई उहाँसँग पनि काम गर्ने इच्छा भएकाले त्यो इच्छा पनि यही वर्ष पूरा होस् । जिग्री ब्रोको सुस्वास्थ्य एवं दीर्घायुको शुभकामनाका साथ व्यस्तता निरन्तर कायम रहोस् भन्ने कामना । 

पुष्प खड्का/ अभिनेता

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik