इतिहास
इतिहास बुझ्ने बलियो आधार चित्र नै हो
हाम्रो इतिहासको कालखण्ड बुझाउने चित्र आज बेलायत, अमेरिका, अस्ट्रेलिया, ताइवान र विभिन्न मुलुकमा पुगेका छन्,
माघ ५, २०७६
हाम्रो इतिहासको कालखण्ड बुझाउने चित्र आज बेलायत, अमेरिका, अस्ट्रेलिया, ताइवान र विभिन्न मुलुकमा पुगेका छन्,
माघ ५, २०७६
आधुनिक जीवनमा मानिसका लागि ग्याजेटले पाइलापिच्छे महत्त्वपूर्ण स्थान पाएको छ । ग्याजेटको प्रयोग एकथरीका लागि वरदान सावित भएको छ भने अर्काथरीका लागि भने यसले समस्या पनि सिर्जना गरिरहेको छ ।
मंसिर ३०, २०७६
सूर्यलाई उपासना गर्ने हेतुले प्राचीन समयदेखि नै मानिसहरूले सूर्य नमस्कार गर्दै आइरहेको पाइन्छ । नेपालीहरूले मनाउने छठ पर्व यसैको एउटा उदाहरण हो ।विगतमा सूर्य नमस्कार गर्नुमा कुनै वैज्ञानिक कारण नभेटिए पनि मानिसहरूले सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले कुर्सी सूर्य नमस्कार गर्दै आइरहेका थिए । समयको उतारचढावसँगै बिस्तारै हरेक कुराको विकास भएपछि विकसित देशहरूले सूर्य नमस्कारमा रिसर्च गर्न थाले ।
मंसिर २१, २०७६
बन्द कोठाभित्र उसले मलाई नाच्न लगायो, म नाचे । अभिनय गर्न लगायो, मैले अभिनय गरे,’ सोनिका झक्कानिँदै भन्न थालिन्, ‘हि ट्राइ टु टच मी । ही टच माई ब्रेस्ट ।’ लामो श्वास फेर्दै उनले भनिन् ‘ओ माई गड ।’
कार्तिक ३०, २०७६
सेलरोटी, अनरसाजस्ता परिकार घरघरमा पनि बन्छन् । नेपाली मिठाई खाँदै आएकाहरूको मन अन्ततिर गयो । हामीले हाम्रो नयाँ पुस्तालाई हाम्रो मौलिक मिठाईका बारेमा बुझाउन पनि सकेनौं । अर्को कुरा नेपाली मिठाई त्यति बन्न पनि छाडे ।
कार्तिक ९, २०७६
हङकङमा बस्ने एकजना दाईले पुर्वेली लवजमा फुलन्देको बाउ बनेर बोलेको अडियो म्यासेन्जरमा पठाइरहनुहुन्थ्यो । मैले त्यसलाई अलि पृथक् तरिकाले फुलन्देको बाउ र आमा बनेर भिडियो तयार पारी फेसबुकमा राखे । त्यो भिडियो धेरैले रुचाए । धुर्मुस दाइले ‘गज्जब छ’ का लागि कुरा गरेपछि मैले त्यो लवजलाई फुलन्देकी आमाका रूपमा प्रस्तुत गरें । त्यो चरित्रका लागि सुहाउँदो पहिरन तथा आनीबानीको विकाससमेत गरे ।
आश्विन २०, २०७६
खेलाडीहरूको खानपान सामान्य मानिसको तुलनामा केही फरक हुन्छ । अन्य मानिसको तुलनामा अतिरिक्त शक्ति चाहिने हुनाले खेलाडीहरू त्यहीअनुसार खानपानको तालिका बनाउँछन् । प्रशिक्षण तथा खेलको समयमा खेलाडीहरू आÏनो भोजनमा तुलनात्मक रूपमा बढी ध्यान दिन्छन् । फुर्सदमा नेपाली खेलाडीहरू विभिन्न माध्यमबाट मनोरञ्जन लिइरहेका हुन्छन् ।
आश्विन १८, २०७६
मानिसको एउटा लक्ष्य भए पनि समयले कहिले कता त कहिले कता पुर्याउँछ । मेरो चाहिँ जुन क्षेत्रमा भए पनि त्यो क्षेत्रलाई न्याय दिने र सफलता हासिल गर्ने लक्ष्य छ । अध्ययनमा पीचडीसम्म गर्ने सोच छ । तत्काललाई चलचित्र सोचेको छैन । केही समयपछि मेरो क्षमताले गर्न सक्ने र राम्रो कथा प्राप्त भयो भने सोच्नैपर्छ ।
आश्विन ६, २०७६
रगंमञ्च हुँदै नेपाली रजतपटमा पाइला टेकेका विपिन चलचित्रमा फरक–फरक चरित्रमा प्रस्तुत हुन रुचाउँछन् । विपिनका लुट, छड्के, जात्रा, पशुपति प्रसाद, प्रसाद तथा जात्रैजात्रा चलचित्र सफल मानिन्छन् । उनी राष्ट्रिय चलचित्र पुरस्कार, डि–सिने एवार्ड, फिक्सन क्रिटिक एवार्डजस्ता पुरस्कारबाट विभूषित भैसकेका छन् ।
भाद्र ५, २०७६
हाँस्ने र हँसाउने मानिसका विभिन्न तरिका हुन्छन् अनि विभिन्न माध्यम पनि । चुट्किला, हास्य टेलिचित्र, प्रहसनजस्ता माध्यम पुराना भैरहेका बेला अहिलेको युवापुस्तामाझ स्ट्यान्ड–अप कमेडी र प्य्रांक लोकप्रिय माध्यम बनेका छन् । प्य्रांक अर्थात ठट्यौली, जसको उद्देश्य हुन्छ— मानिसहरूलाई चलाखीपूर्वक मुर्ख बनाउनु र दर्शकलाई मनोरञ्जन प्रदान गर्नु ।
भाद्र १, २०७६
दक्षिण एसियाका ८ मुलुकका १ सय ३० जना खेलाडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट १८ पुरुष तथा ५ महिला गरी २३ जना खेलाडी सहभागी थिए, जसमा नेपालले ३ स्वर्ण, ७ रजत तथा ६ कांस्य गरी १६ वटा पदक जित्यो । नेपालका लागि ६५ किलोमा समीर श्रेष्ठले, पुरुष एथलेटिक्समा नरेश मालाकारले तथा महिला मोडल फिजिक्समा मल्लिका शाक्यले स्वर्ण पदक जितेका थिए ।
श्रावण २२, २०७६
अभिनेत्री रिमा विश्वकर्मा सोमबारदेखि ३० वर्षमा प्रवेश गरेकी छिन्। सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी रिमा ७ कक्षामा अध्ययनरत छँदा टेलिझिजन कार्यक्रम ‘जाँदाजाँदै’बाट सञ्चार क्षेत्रमा आएकी हुन् । कार्यत्रम प्रस्तोता, मोडल, कार्यक्रम सञ्चालिका हुँदै चलचित्र अभिनयमा सक्रिय गरेकी विश्वकर्मा निकै गतिशील छन् ।
श्रावण २०, २०७६
कुमार कट्टेल ऊर्फ ‘जिग्री’ हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार हुन् । वि.सं. २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेल आउँदो शनिबारदेखि ३० वर्ष लाग्दैछन् । कलाकारिताको क्षेत्रमा दाजु सीताराम कट्टेल ‘धुर्मुस’ ले प्रवेश गराएका जिग्री आज हास्य क्षेत्रमा स्थापित भैसकेका छन् ।
श्रावण ४, २०७६
सुन्दरी प्रतियोगिता महिलाको सौन्दर्य एवं आकर्षक शरीरमा केन्द्रित हुन्छन् । यस्ता प्रतियोगितामा मिलेको अनुहार, जिरो फिगर, ठिक्क तौल, क्याटवाक गर्न सक्ने, मिलेको जीउडाल भएका महिलाहरूलाई मात्र अडिसनपछि प्रवेश दिइन्छ । यद्यपि अहिले समय विभिन्न संस्थाले सहरमा विभिन्न शिर्षक (चब्बी, होचा–पुड्का, प्लस साइज) आदि नाममा विभिन्न रोचक प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन् ।
श्रावण २, २०७६