• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
छक्कापन्जा–२ का गीत चोरिएका हुन् कि प्रभावित ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सुव्रत आचार्य

छक्कापन्जा–२ का गीत चोरिएका हुन् कि प्रभावित ?
भाद्र २८, २०७४

लौ कस्तो धर्मसंकट सिर्जना हुने प्रश्न सोध्नुभएको ? अब चोरी भनूँ भने पनि फसाद, प्रभावित भनूँ भने पनि फसाद । बरु उत्तर नै दिन्नँ । यसको जवाफ तपाईंसँग चिया पिउँदै दिउँला है ?

- भरत रेग्मी, भिज्युअल एडिटर

सात सुरको संगीतमा कुनै गीतको मेलोडीको केही अंश अर्कोमा आउन सक्छ । म त्यसलाई चोरेकै भन्ने पक्षमा चाहिँ छैन । 

- सीताराम पोखरेल, गायक

लोकगीतबाट प्रभावित भन्न सक्नुहुन्छ । चोरी भएको भए म यतिबेला कपिराइट मुद्दामा प्रहरीचौकी धाइरहेको हुन्थे ।

- दीपकराज गिरी, अभिनेता/निर्माता

मौलिक सिर्जना त नितान्त फरक हुनुपर्ने हो । छक्कापञ्जा–२ का गीतहरू प्रभावित हुन् ।

- अनुशा पौडेल, टेलिभिजनकर्मी

दीपकराज गिरी मेरा साथी हुन् । त्यसैले प्याच्च यसै हो भन्न पनि भएन, तर उनका पछिल्ला दुई चलचित्रका गीत–संगीतको तुलनामा मलाई छक्कापञ्जा–२ का गीत अलि कमजोर लागे । दीपकजीले यसमा त्यति ध्यान नपुर्‍याएजस्तो लागेको छ ।

- नृपेश उप्रेती, गीतकार

मेरो विचारमा सस्तो लोकप्रियताका लागि म कुटेजस्तो गर्छु, तँ रोएजस्तो गर भनेर हामी दर्शकलाई झुक्याइएको हो । 

- विशाल घिमिरे, गायक

चोरिएको हो वा प्रभावित, त्यो त थाहा भएन । श्रोता–दर्शकलाई मन परेपछि त्यो सुपरहिट भयो । चोरेर होस् वा किनेर जसरी दिए पनि फल वा मिठाई मीठै हुन्छ, तीतो हुँदैन क्यार † सुन्दा मिठो लागेपछि जेसुकै होस् । 

- कमलमणि नेपाल, नाट्यकर्मी

जुम्ल्याहा बच्चा सबैलाई उस्तै लाग्लान्, तर आमाले छुट्याउन सक्छिन् । त्यस्तै संगीतको गहिराइ नबुझ्नेलाई कुनै–कुनै नेपाली गीत उस्तै लाग्यो भन्दैमा चोरेको भन्न कहाँ पाइन्छ ?

- सन्तोष खनाल, फिल्मी किरो

कस्तो अप्ठ्यारो प्रश्न ? 

- बसन्त निरौला, निर्देशक

सही उत्तर दिऊँ कि बनावटी ?

- विकास लामिछाने, मोडल

मेरो धारणामा धुन र शैली मात्र मिलेको हो, अरू केही मिल्दैन ।

- आयुष्मान देशराज श्रेष्ठ, अभिनेता

मैले समाचार हेरेर मात्र यो कुरा थाहा पाएको हुँ । सत्यतथ्य के हो ? थाहा भएन ।

- गम्भीर विष्ट, नृत्य निर्देशक

हाम्रा लोकगीतहरूको जगेर्ना गर्नुपर्छ । यो पनि एक प्रकारको जगेर्ना नै हो । त्यसैले यसलाई चोरीभन्दा पनि प्रभावित भएको भन्न सकिन्छ । पञ्जाबी भांगडा, गजल आदि भारतीय संगीतमा प्रभावित भएरै प्रयोग भैरहेका छन् भने नेपाली लोकलयबाटै प्रभावित हुँदा यति ठूलो बखेडा किन ?

- सुवास प्रधान, संगीतकर्मी

चोरिएको भए सम्बन्धित सर्जकले मुद्दा हाल्नुपर्ने हो । त्यसो गरेको पाइएन । नचाहिँदो हल्ला मात्र धेरै भयो, गीतको प्रचार नै गर्नु परेन । निर्मातालाई फाइदा, चलचित्रलाई काइदा । 

- लोकराज अधिकारी, गीतकार

लोकगीतलाई पुनर्जीवित गर्न खोजिएजस्तो लाग्छ । 

- जीवन पराजुली, सञ्चारकर्मी

नाइलनको सारी गीत चोरिएकै हो । झ्याम्म–झ्याम्मचाहिँ प्रभावित हो । 

- मिलन शंकर, अभिनेता

नाइलनको सारीचाहिँ मिलाई–मिलाई नक्कल गरेको देखिन्छ, भने दोस्रो गीतको भाका चाहिँ सुदूरपश्चिमको देउडालाई आधार मानेर तयार पारिएको छ, त्यसैले यो गीत देउडाबाट प्रभावित छ ।

- डीपी खनाल, गीतकार

म संगीतको ताल बुझ्ने मान्छे त होइन, तर जहाँसम्म मलाई लाग्छ यो संगीतकार प्रभावित भएर फुरेको नयाँ सिर्जना हो ।

- सन्तोष सेन, निर्माता

चोरिएको भए त संगीतकार पुलिस चौकीमा हुन्थें । यसलाई प्रभावित भएको भन्नुपर्छ, तर अलि कम प्रभावित हुन सकेको भए हुन्थ्यो ।

- मनोज गजुरेल, हास्यव्यंग्यकार 

जो–कोही जो–कसैसँग प्रभावित हुन सक्छ वा पाउँछ । त्यसैले चोरिएको भन्न मिल्दैन । 

- नील डेविड कटुवाल, हेयर डिजाइनर 

सर्जकलाई सम्मान गर्दै लोकगीत–संगीतबाट प्रभावित ।

- दीपाश्री निरौला, निर्देशक

चोरिएकै त होइन, रिदम, टेम्पो केही मिल्दोजुल्दो हुन सक्छ ।

- मोहित मुनाल, गायक/संगीतकार

लोकगीत संगीत सबैको साझा सम्पत्ति हो, जसलाई कसैले पनि आफ्नो भनेर दाबी गर्न मिल्दैन । संगीतकार र एरेन्जरले छक्कापञ्जा–२ का गीतलाई श्रृंगारपटार गर्ने काम मात्र गरेका हुन्, जसमा नैतिकताका आधारमा उनीहरूले आफूलाई उक्त गीतको स्रष्टा भन्न मिल्दैन । यसरी नेपाली गीत–संगीतलाई चलचित्रमा प्रयोग गर्दा आफ्नोपन झल्कनुका साथै ती गीतको संरक्षण 

पनि हुन्छ । 

- भीम बिसी, संगीतकार

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik