• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
के गरे कुस्त धन कमाइन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

सुव्रत आचार्य

के गरे कुस्त धन कमाइन्छ ?
कार्तिक ७, २०७४

निकै गाह्रो प्रश्न, कुस्त धन कमाउन अझ गाह्रो छ । सजिलोसँग सरल तरिकाले कुस्त धन कमाउन नसकिएला । यसका लागि मास्टर प्लान चाहिन्छ, कि त कालोबजारी गर्नुपर्छ, तर त्यस्तो धन जसरी कमायो त्यसैगरी सकिन्छ भन्छन् । त्यसैले मनलाई नै कुस्त बनाऊँ । 

- रेखा पुरी, मोडल

इमान्दारिताका साथ काम गर्नुपर्छ, ढिलै भए पनि प्रगति हुन्छ । 

- रेनुका थापा, गायिका

राम्रो व्यवसाय गरे कुस्त धन कमाइन्छ । 

- बीपी वाग्ले, गायक

हिम्मत नहारी मेहनत गर्ने हो भने कुस्त धन कमाउन सकिन्छ ।

- नवीन खतिवडा, गायक

राजनीतिमा लागियो र नेता भइयो भने ।

- भरत रेग्मी, भिजुअल सम्पादक

के गरी कमाइन्छ ? म त्यसकै खोजीमा छु । अहिलेसम्म पत्ता लगाउन सकेको छैन । 

- राजन घिमिरे, पत्रकार

आफूलाई सबैभन्दा धनी सम्झेर काम गर्ने ।

-कृषा चौंलागाईं, निर्मात्री

कि मेहनत गरे कुस्त कमाइन्छ, कि भष्ट्राचार गरे कुस्त कमाइन्छ हाम्रो नेपालमा ।

- शारदा थापा, समाचारवाचिका

म पनि त्यही सोचिरहेको छु, कसले बताउला तरिका ?

- सञ्जय बराल, रेडियोकर्मी

कालोबजारी गर्नुहोस्, व्यापार गरे पनि कर छल्नुहोस्, नेता भएर जनता ठग्नुहोस् । 

- शान्तिम कोइराला, गायक

सही पेसा अनि सही लगानीमा भाग्यले साथ दियो भने कुस्त धन कमाउन सकिन्छ ।

- निकेश खड्का, निर्देशक

भाग्यमा लिएर आएको हुनुपर्छ ।

- बबिता मानन्धर, गायिका

दुईनम्बरी धन्दा र भ्रष्टाचार गरे ।

- विकास सुवेदी, भिडियो निर्देशक

समयको मागअनुसार सही तरिकाबाट दिमाग लगाएर, आँट गरेर, कडा मेहनत गरेपछि भाग्यले साथ दिए ।

- अलाइभ ग्लाइडर, व्यवसायी

यो प्रश्न त बिल गेट्स, विनोद चौधरी, अम्बानी ब्रदर्स, जुकरबर्ग, अलिबाबा डटकमका ज्याकहरूसँग पो सोध्नुपर्ने । 

- डिजे शिशिर

इमान्दार भएर आफ्नो करियरप्रति ध्यान दिइयो भने ।

- सुवास प्रधान, संगीतकर्मी

कुस्त धन कमाउन त कि चिठ्ठा पर्नुपर्छ कि गलत बाटो समात्नुपर्छ । 

- जीवन पराजुली, सञ्चारकर्मी

इमान्दार एवं लगनशील भै धैर्यताका साथ मेहनत गरियो भने कुस्त धन कमाइन्छ ।

- मिलन शंकर, अभिनेता

अरू काम गरे सुस्त धन कमाइन्छ । बजारको ट्रेन्ड हेर्दा हिट लोकगीत राखेर झुर कमेडी चलचित्र बनाउँदा कुस्त धन कमाइने देखियो । इज्जतलाई बाल मतलब गरेर राजनीति गर्दा पनि कुस्त धन कमाएर चुस्त हुने रैछ ।

- कुमार भट्टराई, निर्देशक/लेखक

धर्म र पाप भन्ने कुरा नि कहीं हुन्छ र ? भन्ने सोचियो भने ।

- अजय अधिकारी सुशिल, गायक

अहिलेको जमाना लगानीको छ । उचित रूपले लगानी गर्न सके, विचार पुर्‍याएर आफ्नो धन सुरक्षित गर्न सके । घर बसीबसी कुस्त कमाउन अहिले चलेको फेसन सेयरमा लगानी 

गर्नु नै हो ।

- विजय अधिकारी, लेखक

प्रशस्त परिश्रम गरेर । 

- सुरबिना कार्की, अभिनेत्री 

लक्ष्मी माताको राम्रोसँग पूजा गरेर अनि आफ्नो काममा लगनशीलता देखाएर ।

- रेखा पौडेल, संगीतकार

आफू सक्षम भए कुस्त धन कमाइन्छ । 

- अश्मि रिसाल, गायिका

मानिसले चालेको कदम बीचैमा नछोडी निरन्तर लागिपरियो भने त्यही कामबाटै धन कमाउन सकिन्छ । 

- विकास चापागाईं, अभिनेता

तस्करी र डकैती गरेर चाहिँ केही कमाइदैन है । 

- नारद खतिवडा, हास्य अभिनेता

आफूलाई रुचि भएको कुनै पनि क्षेत्रमा मेहनत गरेर काम गर्‍यो भने धन कमाउन सकिन्छ, तर त्यसका लागि त्यो कामप्रति आफू योग्य, सिर्जनशील तथा लचिलो हुनुपर्छ । धन कमाउन गाह्रो छ तर मेहनत गर्‍यो र काममा लगनशील भयो भने त्यही काम सजिलो हुन्छ । 

- पूजन थापा, मोडल

बिजनेस गर्दा ठीक होला नि, व्यापार अपार भन्छन् । 

- प्राश्ना शाक्य, गायिका

धेरै शिक्षा लिन सकियो भने धन पनि धेरै कमाउन सकिन्छ । 

- रमिता भण्डारी, मोडल

आफ्नो काममा लगनशील भएर मेहनत गरे नाम अनि दाम कमाउन सकिन्छ । 

- रचना शाक्य, मेकअप आर्टिष्ट

त्यसका लागि त कालो धन्दा नै गर्नुपर्छ कि ? 

- भीम लिम्बू, गायक

बिल गेट्सको जीवनी पढ्न सल्लाह दिन्छु । 

- मौनता श्रेष्ठ, लेखक

कतिलाई कुस्त धन भन्ने हो ? पहिले यो कुरा निश्चित हुनुपर्‍यो । 

- वर्षा लेखी, मिस नेपाल इन्टरनेसनल 

त्यही थाहा नभएर त दु:ख पाइएको छ...थाहा भएको भए त त्यस्तो कुरा कहाँ अरूलाई भनिन्थ्यो र ? बरु हजुरलाई थाहा छ भने भन्नु न सुटुक्क । 

- जानकी पन्थ, गायिका/गीतकार

 नेपाल जस्तो देशमा कि त भ्रष्टाचार गर्नु पर्‍यो कि त विदेशिनु पर्‍यो, इमान्दारिताले कुस्त धन कमाउन गाह्रो छ । 

- मिङ्स लामा, गायिका

हात पाखुराले मेहनत, मनबाट संघर्ष अनि दिमागबाट सही व्यवस्थापन गर्न सके ।

- सन्तोष सेन, निर्माता

मेहनत, सीप र बुद्धि लगाएर काम गरियो भने धन कमाउन सकिन्छ । नेपालमा चाहिं राजनीति गरेर नेता बने मात्र कुस्त धन कमाउन सकिन्छ । 

- पवन थिङ, गायक

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik