• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
अहिलेसम्म प्रेममा परेकी छैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनक तिमिल्सिना

अहिलेसम्म प्रेममा परेकी छैन
वैशाख ४, २०७६

ग्लोबल कलेजमा प्लस टु अध्ययनरत क्रिष्टिन पौडेलको डेब्यु चलचित्र शुभलभ हालै प्रदर्शनमा आएको हो । टिनएजमै चलचित्रको मुख्य अभिनेत्री भएकी काठमाडौं बबरमहलकी क्रिष्टिनले ऊक्त चलचित्रमा चर्चित ज्योतिष हरिहर अधिकारीसँग स्त्रिन सेयर गरेकी छिन् । कालो आउटर, टिसर्ट र जिन्समा निकै खुलेकी यी सुन्दर अभिनेत्रीसँग सोमबार नयाँबानेश्वरमा जनक तिमिल्सिनाको जम्काभेट भयो । 

फिल्म खेल्ने संयोग कसरी जुर्‍यो ? 

रुचि पनि थियो । यो प्रोजेक्टको कुरा दाइमार्फत आएको थियो । म भेट्न गएँ, उहाँहरू एकदमै वेलकमिङ हुनुहुन्थ्यो, स्क्रिप्ट मन पर्‍यो अनि मैले काम गर्ने निर्णय गरें । 

ज्योतिषको फिल्म खेल्नुभयो ? आफैंलाई ज्योतिषप्रति कत्तिको विश्वास लाग्छ ? 

पहिले त खासै जानकारी थिएन यो विषयमा । उहाँ (हरिहर अधिकारी) सँग भेट्नुअघि खासै विश्वास लाग्दैनथ्यो । आफूले कहिल्यै चिना पनि हेराएकी थिइन् । उहाँसँग भेट भएपछि ए यो पनि एउटा स्टडी रहेछ, यो पनि एक्युरेट नै हुँदो रहेछ भन्ने लाग्यो । 

चिना देखाउनुभयो ? 

अँ, देखाए नि !

कस्तो रहेछ त तपाईंको भाग्य ? 

एकदम छोटो समय भयो चिना देखाएको । त्यसैले उहाँले भनेका कतिपय कुरा फिल गर्ने समय नै आएको छैन । अलि समय बितेपछि मात्र प्रेडिक्सन मिले–नमिलेको अनुभूति होला । 

सानै उमेरमा फिल्मको लिड रोलमा अभिनय गर्दाको अनुभव कस्तो रह्यो ? 

एकदमै राम्रो थियो, सुटिङमा रमाइलो पनि भयो । मैले घरबाहिर बसेर घुम्ने, नयाँ–नयाँ साथी बनाउने अवसर पनि पाएकी थिइनँ । त्यो दुवै अवसर पनि पाएँ । एकदमै बिजी पनि भइयो । त्यो कुरा सम्झँदा अहिले एकदमै रमाइलो लाग्छ । 

शुभ लभबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? 

मेरो कामको एप्रिसियट गरिदिनु मेरा लागि एकदमै ठूलो कुरा हुन्छ । अहिले जसले मुभी हेर्नुभएको छ, उहाँहरूले इन्स्टाग्राम र फेसबुकमा टेक्स्ट पठाएर मेरो कामलाई एप्रिसियट गरिरहनुभएको छ । क्यारेक्टरलाई एकदमै जस्टिफाइ गर्नुभएको छ भन्ने प्रतिक्रिया आइरहेको छ । 

रिल लाइफमा त प्रेमिका बन्नुभयो, रियल लाइफमा कोही प्रेमी छन् कि ? 

अहिलेसम्म छैन । 

प्रेम प्रस्ताव पनि आएका छैनन् ? 

सामान्यतः प्रेम प्रस्ताव जसलाई पनि आइरहेको हुन्छ, तर अहिलेसम्म प्रेममा परेकी छैन । 

प्रेम प्रस्ताव राख्नेहरूलाई कसरी जवाफ फर्काउनुहुन्छ ? 

अहिले त धेरैजसो सोसल नेटवर्किङबाटै प्रस्ताव आइरहेको हुन्छ । चिनेका मानिसहरूले पनि त्यतैबाट प्रस्ताव गर्छन् । म उहाँहरूको फिलिङलाई सम्मान गर्दै हामी साथीका रुपमा बसौ भनेर डिल गर्छु । 

साह्रै राम्री हुनुहुन्छ । तपाईंको यो सुन्दरताको रहस्य के हो ?

म यसमा खासै ध्यान दिन्नँ । बाहिर निस्कँदा मेकअप महत्वपूर्ण हुन्छ तर घरमा बस्दा चाहिँबिना मेकअप नै हुन्छु । 

मेकअपका के–कस्ता सामग्री प्रयोग गर्नुहुन्छ ? 

प्राइमर, मोइस्चराइजर, कम्प्याक्ट पाउडर, फाउण्डेसन, ब्लसर, आइलाइनर तथा लिपिस्टिक । 

पहिरन कसरी छनोट गर्नुहुन्छ ? 

म प्रायः जेमा कन्फटेबल फिल हुन्छ त्यही लगाउन रुचाउँछु, तर पहिरन ठाउँ हेरेर पनि निर्धारण हुन्छ । टप्स र जिन्समा एकदम कन्फटेबल फिल गर्छु । ठाउँअनुसार जे कन्फटेबल हुन्छ त्यही क्यारी गर्छु । 

सपिङमा कति खर्च हुन्छ ? 

कहिलेकाहीं धेरै पनि खर्च भैरहेको हुन्छ । हिसाबचाहिँ राख्दिनँ । 

के कुरामा बढी रिस उठछ ? 

मलाई रिस उठिरहेको हुन्छ । रिस उठे पनि त्यो लामो समयसम्म जाँदैन तर मलाई सिम्पल कुरामा पनि रिस उठिरहेको हुन्छ । 

सामाजिक सन्जालमा कति समय बिताउनुहुन्छ ? 

म इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक खासै प्रयोग गर्दिनँ । 

फुर्सद कोसँग बिताउनुहुन्छ ? 

मिल्ने साथीहरूसँग समय बिताउन रुचाउँछु । फुर्सदमा कतिपय साथी मेरै घरमा आइरहेका हुन्छन्, कतिपय समयमा मिल्ने साथीहरूको घरमा पनि गैरहेकी हुन्छु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik