साप्ताहिक संवाददाता
माघ ३, २०७०
धरान
त्यसैगरी बेस्ट भोकलको उपाधि झापाको युएन तामाङ, बेस्ट पफमेन्स परेश राई, बेस्ट भोटर शिवा राई, बेस्ट डिसिप्लिन निशान राई, बेस्ट सङ च्वाइस सरोज लिङथेप, बेस्ट गार्डेन नियति पराजुली भएका थिए।
कार्यक्रममा गायक भीषण मुकारुङ, उमङ्ग लामा, गायिका पवित्रा गुरुङ तथा निवा सुवाले गीत प्रस्तुत गरे। उक्त अवसरमा गरिमा डान्स सेन्टरका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।