साप्ताहिक संवाददाता
फाल्गुन २, २०७०
चितवन
कार्यक्रममा गायक रामकृष्ण ढकाल, नायिकाहरू वेनिशा हमाल, विनिता बराल, सुमिना घिमिरे, नायक सौगात मल्ल, निर्देशक बाबुराम ढकाल, हास्यकलाकार रवि डंगोल बेइमान, गायक कमल खत्री आदिले आ-आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई नचाउने तथा हँसाउने काम गरे। सिमि्रक कला प्रशिक्षण केन्द्रको प्रस्तुति एवं चितवन चलचित्र कलाकार संघको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।