जेष्ठ २३, २०७१
कटारी (उदयपुर)
त्यसैगरी सोलुखुम्बु सल्लेरीकी सारिका तामाङले दोस्रो हुँदै नगद ५५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र हात पारिन् भने लुक्लाकी अनुसा राईले तृतीय हुँदै नगद ३० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। उपाधिसँगै दनुवारले स्थानीय डीबी रानामगरको प्रायोजनमा भारतमा तीनमहिने नृत्य प्रशिक्षण गर्ने अवसर पनि प्राप्त गरेका छन्।