साप्ताहिक संवाददाता
असार १३, २०७१
काठमाडौ
बन्दना कला केन्द्रले आयोजना गरेको उक्त प्रतियोगितामा मोनिका लामा फोटोजेनिक, सिम्रन श्रेष्ठ बेस्ट वाक, समीक्षा श्रेष्ठ बेस्ट स्माइल, एलिना गुरुङ भ्युअर च्वाइस, आयुष्ना गिरी पपुलर, ताजोल थापामगर मिस ट्यालेन्ट, सुजता कार्की डिस्टिङ्सन, दीक्षिता श्रेष्ठ पङ्चुयालिटी, डोल्मो घलान फ्रेन्डसिप, अस्मिता केसी डिसिप्लिन, आरती घिसिङ बेस्ट स्पिच, एलिसा राई बेस्ट हेयर तथा जस्मिन लामाले बेस्ट ड्रेसको उपाधि जितेका थिए। जस्मिनले लगाएको बेस्ट ड्रेस फेसन डिजाइनर शर्मिला डंगोलको सिर्जना थियो ।