मंसिर १२, २०७१
इटहरी
हास्यकलाकार विल्सनविक्रम राईले बाल्यकालदेखि गरेका क्रियाकलाप सुनाउँदै अहिलेका बालबालिकामा आएको परिवर्तनलाई हास्य शैलीमा प्रस्तुत गरेका थिए । उनले कैदीबन्दीहरूलाई कैद भुक्तान गरेपछि समाजमा सकारात्मक कार्य गर्न पनि सुझाव दिए । सांगीतिक कार्यक्रममा अर्का गायक डम्बर नेपाली र गुरूङ सोल्टीले पनि आफ्ना गीत प्रस्तुत गरे ।