• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
औद्योगिक प्रदर्शनीको रमाइलो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

औद्योगिक प्रदर्शनीको रमाइलो
पुस ११, २०७१
बुटवल
रामनगरस्थित बुटवल मण्डपमा सोमबारदेखि तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको रौनक छ । रूपन्देही उद्योग संघ बुटवल तथा नेपाल उद्योग परिसंघ काठमाडौंको आयोजनामा जारी प्रदर्शनीमा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरिरहेको छ । प्रदर्शनीको मुख्य आकर्षण बनेको सांस्कृतिक कार्यक्रममा हरेक दिन लोकदोहोरी, आधुनिक, पप तथा हास्य विधाका चर्चित कलाकारहरू प्रस्तुत भैरहेका छन् ।

प्रदर्शनीमा आधुनिक गायन प्रतियोगिता 'प्रदर्शनी आइडल' को चौथो संस्करण पनि दर्शकको आकर्षण बनेको छ भने नृत्य, अभिनय, क्यारिकेचरजस्ता प्रतिभा प्रस्फुटनका लागि पहिलो पटक आयोजित आरसीआई ट्यालेन्ट हन्टले पनि सहभागी दर्शकलाई बेग्लै मनोरञ्जन दिएको छ । राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिताको घम्साघम्सी, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, राष्ट्रिय महिला भलिबल प्रतियोगिता, विभिन्न जातजातिका कलासंस्कृति एवं वेशभूषा, परम्परागत परिकार, बालउद्यान आदि दर्शकको आकर्षणको केन्द्र बनेका छन् ।

कृषि पेभेलियनमा ग्रामीण बस्तीको झझल्को दिने गरी पानीघट्टसहितको गाउँको आकृति, बुटवल-लुम्बिनी र बुटवल-नुवाकोट टुर प्याकेज, लुम्बिनी अञ्चलका पर्यटकीय स्थलको फोटो तथा भिडियो प्रदर्शनी पनि प्रदर्शनीमा समावेश गरिएको सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र कार्कीले बताए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik