• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नेपाली भएकोमा म गर्व गर्छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपाली भएकोमा म गर्व गर्छु
पुस १८, २०७१
नेपाली भएकोमा म गर्व गर्छु, किनभने मेरो देशमा धार्मिक सहिष्णुता छ । (क्रिसमस क्रेज, पुस ११) धार्मिक सद्भाव छ, भाइचारा छ । एउटा धर्म मान्ने हामी नेपालीले अर्को धर्मको चाडपर्वसमेत मनाउन थालेका छौँ । यो सार्‍है राम्रो कुरा हो । हामी विश्वमै नमुना राष्ट्र बनेका छौँ ।

      - विनोद गिरी

विश्वमा भैरहेका यस्ता अनौठा घटनाहरू पत्रिकामा छाप्नु र पाठकले पढ्न पाउनु धेरै राम्रो कुरा हो । (सन् २०१४ का अनौठा विश्व घटना, पुस ११) आगामि दिनमा पनि यस्तै सामग्रीहरू पढ्न पाईयोस् ।

      - रेजिना राई, इटहरी

वर्षका चर्चित अनुहारहरूमा डाक्टर कुमुद धितालको तस्बिरसमेत प्रकाशन गरिएको भए अझ राम्रो हुने थियो । (वर्षका चर्चित अनुहारहरू, पुस ११)

      - थिर बहादुर दाहाल, इटहरी-२, सुनसरी

अभिनेता महेशमान श्रेष्ठको कुरा चित्त बुझेन । २० जोर जुत्ता लगाउँदैमा, ब्रान्डेड र महँगो पहिरन लगाउँदैमा मात्र आत्मविश्वास थपिने होइन । त्यसो भए महँगा पहिरन नलगाउनेहरूमा चाहिँ आत्मविश्वास हुँदैन ? के उनीहरूको कुनै मूल्य नै हुँदैन ? के उनीहरू सफल हुन सक्दैनन् । धन हुनेले राम्रो र महँगो लगाउलान्, नहुनेले के गर्ने ?

      - ४०८०

साप्ताहिकको गत अंक ज्ञानवर्द्धक एवं सूचनामूलक लाग्यो ।

      - ०५८१

वर्षका चर्चित अनुहारहरू शीर्षकको लेखमा नेपाली चिकित्सक कुमुद धितालको तस्बिरसमेत प्रकाशन गरिएको भए हुन्थ्यो कि ? (वर्षका चर्चित अनुहारहरू, पुस ११) यो नेपालीहरूका लागि खुसीको कुरा हो ।

      - इन्दिरा महर्जन

विश्वका घटनाहरूसँगै नेपालका घटनाहरूलाई पनि स्थान दिनुपथ्र्यो । (बिर्सन लायक दुर्घटना, पुस ११) हामीले हाम्रै देशमा भएका घटनाहरू राम्रोसँग बुझ्न, केलाउन जरुरी छ ।

      - मिलन गुरुङ

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik