साप्ताहिक संवाददाता
- श्रद्धा खतिवडा, इटहरी
कस्तो रहर रहेछ । (मुरको बाटोमा) अचम्म लाग्यो ।
- सन्तोष क्षेत्री
ह्यास डब्सम्याससम्बन्धी जानकारी रमाइलो लाग्यो । सिर्जनशीलताको प्रयोग गर्न सक्ने हो भने काम लाग्छ ।
- विशाल थापा
सामाजिक सन्जालमा विदेशको झकिझकाउ रहनसहन तथा विलासी जीवनका सम्बन्धमा मात्र जानकारी दिएर भएन । यहाँका युवाहरूलाई प्रेरणा मिल्ने खालका सामग्रीहरूलाई स्थान दिनुपर्यो ।
- भुवन
जुनियर स्कुल लिटिल प्रिन्सेसको उपाधि जितेकोमा सुप्रिमालाई बधाई ।
- पवित्रा अधिकारी
पहिलो पटक यो ढङढङे मेलाका बारेमा पढियो । रमाइलो हुँदो रहेछ ।
- सन्तोष सुवेदी
यो सल्लाह अरू धेरैलाई पनि काम लाग्न सक्छ । (स्वास्थ्य : म आमा बन्न लागेकी छु)
- सारिका शर्मा
पूर्वयुवराज पारसले किन अर्को विवाह गरेका होलान् ? (पारसमाथि दाबा) होइन भने थाई युवतीले किन उनलाई श्रीमान् दाबी गरिन् ? फेरि मिडियाले उनका बारेमा यति धेरै समाचार किन लेखेका होलान् ?
- आलिया महर्जन, मीनु श्रेष्ठ
साप्ताहिकले विश्वका धनी व्यक्तिहरूको जीवनी प्रकाशित गर्नुपर्यो ।
- एउटा केटो
नेपाली बालिका मेघिकालाई बधाई छ । (टर्कीमा नेपाली बालिकालाई दुई एवार्ड) नेपालको नाम फैलाएकोमा खुसी लाग्यो ।
- निशानी
हास्यसामग्रीहरू अलि बढाउनुपर्यो ।
- सन्दीप
वैदशिक रोजगारसम्बन्धी लेख–रचनाहरू प्रकाशित गर्नुपर्यो ।
- भूपाल थापा
मनोज गजुरेलजीको विचार दामी लाग्यो । (ब्रेकिङ भ्यूज)
- रामचन्द्र खड्का