गायक राजेश पायल राईले गत शुक्रबार नक्सालस्थित एकोस्टिक रेकर्डिङ स्टुडियो उद्घाटन गरेका छन् । उक्त अवसरमा राईले नयाँ गीत पनि रेकर्ड गराएका थिए । संगीतकारद्वय हरि लम्साल र सचिन सिंह तथा एरेन्जर महाराज थापा, राजन इशान एवं प्रकाश मिश्रले ६० लाखको लगानीमा उक्त स्टुडियो निर्माण गरेका हुन् ।