साप्ताहिक संवाददाता
कार्तिक २, २०७२
हाँस्य कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), विल्सनबिक्रम राई (तक्मे बुढा) आदी कलाकारहरुलाई अभिनय गराएर दसैं गितको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । विनोद गुरुङको स्वर रहेको यो गितको रचना अगम गुरुङले गरेका हुन् ।