• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
हुनेखानेले चाउचाउमा सुन मिसाएर खान्छन्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एजेन्सी

हुनेखानेले चाउचाउमा सुन मिसाएर खान्छन्
पुस २८, २०७२

    सबैभन्दा शुद्ध सुन २४ क्यारेटको मानिन्छ । सुनको शुद्धतालाई १ हजार खण्डमा विभाजित गर्दा ९ सय ९९ खण्ड शुद्धता हुनुपर्छ । अहिले वैज्ञानिकहरूले यसलाई ९९ दशमलव ९ सय ९९ को शुद्धतामा विस्तार गरिसकेका छन् । 

    संसारका ९० देशमा सुन उत्पादन हुन्छ । सन् २०११ को तथ्यांकअनुसार उक्त वर्ष सबैभन्दा धेरै सुन चीनले (३ सय टन) उत्पादन गरेको थियो । त्यसपछि क्रमश: अस्ट्रेलिया (२ सय ७० टन), अमेरिका (२ सय ३७ टन), रूस (२ सय टन), दक्षिण अफ्रिका (१ सय ९० टन), पेरु (१ सय ५० टन), क्यानाडा (१ सय १० टन), घाना र इन्डोनेसिया (१ सय टन) तथा उज्बेकिस्तान (९० टन) छन् । 

     जापानमा हुनेखानेले चाउचाउमा सुन मिसाएर खान्छन् । 

    कतिपय आयुर्वेदिक औषधीमा स्वर्ण भष्म प्रयोग गरिन्छ । 

     आयु बढ्ने तथा निरोगी हुने मान्यताका कारण पूर्वीय समाजमा सम्भव भएसम्म सुनकै थालमा नभए सुनको चम्चाले खाने चलन छ । 

     यही मान्यतामा आधारित भएर आधुनिक औषधी विज्ञानले समेत र्‍युमोटोइड अथ्राइटिस रोगको औषधीका लागि बनाएको औरानफिन नामक औषधीमा सुन प्रयोग गरिएको हुन्छ ।

     मुुटुको शल्यक्रियामा प्रयोग गरिने स्टेन्ट नामक यन्त्रमा समेत रगतको प्रवाह सजिलो बनाउन सन् २००१ देखि सुन प्रयोग गर्न थालिएको छ । 

     नेपाल तथा तिब्बतमा थान्का लेख्दा सुनको मसी प्रयोग गरिन्छ । 

     कुनै व्यवसाय अत्यधिक सफल भयो भने त्यसलाई सुनको अण्डा पार्ने व्यवसाय भनेर संकेत गरिन्छ । यस्तो सुनको अन्डा वास्तवमै निर्माण पनि गरिएको थियो । सन् १८८५ मा रुसका जार (शासक) कार्ल फेबर्जले आफ्नी श्रीमतीलाई उपहार दिन शुद्ध सुनको अन्डा बनाउन लगाएका थिए ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik