• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अग्ला पुल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एजेन्सी

अग्ला पुल
फाल्गुन २६, २०७२

भारतको जम्मु कस्मिर राज्यमा बग्ने चिनाव नदीमाथि बनाइएको रेल्वे पुल संसारको सबैभन्दा अग्लो तथा लामो रेल्वे पुल हो । नदीको सतहबाट १ हजार १ सय ७८ फिट माथि निर्माण गरिएको यो पुलको लम्बाइ ४ हजार ३ सय १४ फिट छ । यसअघि चीनको हुवेई प्रान्तको बादौन काउन्टीमा सिदु नदीमाथि बनाइएको रेल्वे पुललाई सबैभन्दा अग्लो रेल्वे पुल मानिन्थ्यो जुन १ हजार ६ सय २७ फिट अग्लो थियो ।

पपुवा न्युगिनीको हेजीजियो जर्ज नदीमाथि बनेको पाइपलाइन पुल संसारको सबैभन्दा ठूलो पाइपलाइन पुल मानिन्छ । यो पुल १ हजार ५ सय ४० फिट लामो छ । यो पुलको प्रयोग सवारी साधन आवतजावत गर्न नभै पपुवा न्युगिनीको दक्षिणपूर्वी क्षेत्रमा रहेको मनान्दा टापुबाट खनिज तेल ओसार्न गरिन्छ ।

मेक्सिकोको कोन्कोर्डिया इन्सिनालोआ र पाब्लोनेभोलाई जोड्ने बालुआर्टे पुललाई संसारको सबैभन्दा ठूलो पिलररहित तथा तार प्रयोग गरेर निर्माण गरिएको पुल मानिन्छ । यो पुल १ हजार १ सय २४ मिटर लामो छ । यो पुलबाट सवारी साधन समेत आवतजावत गर्न सक्छन् । 

चीनको ग्विझोउ प्रान्तको बालिङ नदीमा रहेको पुललाई संसारको सबैभन्दा लामो झोलुंगे पुल मानिन्छ । यो पुल १ हजार ८८ मिटर लामो छ । यो पुल सांघाई–कुन्मिङ राजमार्गको महत्त्वपूर्ण पुलसमेत हो । यो नदीको सतहबाट १ हजार २ सय ३० फिट अग्लो छ । चीनको हुनान प्रान्तमा निर्माण गरिएको आइझाइ पुललाई संसारको सबैभन्दा ठूलो त्यस्तो पुल मानिन्छ जसले दुई सुरुङलाई एकअर्कासँग जोड्छ । यो पुलको लम्बाइ १ हजार ५ सय ३५ मिटर छ भने उचाइ ३ सय ५० मिटर छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik