साप्ताहिक संवाददाता
असार २२, २०७३
कोही प्रेमी सोच्ने कुरा मात्र गर्छन्
कोही प्रेमी घोच्ने कुरा मात्र गर्छन्
असार मासै नआई कोई प्रेमी
धानको बीउ रोप्ने कुरा गर्छन् ।
साप्ताहिक संवाददाता
कोही प्रेमी सोच्ने कुरा मात्र गर्छन्
कोही प्रेमी घोच्ने कुरा मात्र गर्छन्
असार मासै नआई कोई प्रेमी
धानको बीउ रोप्ने कुरा गर्छन् ।