साप्ताहिक संवाददाता
श्रावण १४, २०७३
भर्खरै दरबार मार्गस्थित उडल्यान्ड कम्प्लेक्समा सञ्चालनमा आएको क्लब उडल्यान्डमा डान्स पार्टी सञ्चालन भयो ।
राति १० बजेदेखि २ बजेसम्म संचालन भएको उक्त डान्स पार्टीमा डिजेहरुले विभिन्न डान्स नम्बरहरु बजाए जसमा बलिउड मिक्स, हाउस म्युजिक तथा नेपाली डिजे मिक्सहरु थिए । पार्टीमा सहभागि भएका युवा युवतीहरु उन्मुक्त ढंगले डान्स गरेका थिए ।