फरक शैलीको ड्रेस डिजाइन गर्ने सारा लुइस ब्रायन (२८) ले लेडी गागाले आलो मासुको जस्तो देखिने पहिरन लगाएको देखेपछि मनमनै एउटा आइडिया फुराइन् । यसअघि स्किटल (रंगीबिरंगी चकलेट) बाट पहिरन डिजाइन गरी चर्चामा आएकी ब्रायनले आफ्नो डिजाइनलाई ग्ल्यारस लुक दिन यौन केशलाई आधार बनाइन् । उनले आफ्नो ट्विटर ह्यान्डल @Itssarahbryan बाट यौन केशको माग गरिन् ।
उनको यो अभियानलाई सहयोग गर्दै धेरैले आफ्नो यौन केश पठाए, जसमा बेलायतीहरूकै संख्या बढी थियो । यसरी प्राप्त भएको यौन केशका जीवाणुलाई निष्क्रिय बनाएर ब्रायनले पहिरनको रूप दिइन् । यसअघि स्किटल ड्रेस ६ लाख ९५ हजार ५ सय रुपैयाँमा बेचेकी ब्रायनले आफ्नो यो नयाँ पहिरनको मूल्य १३ लाख ७० हजार रुपैयाँ राखेकी छिन् ।
२क्ष्तककबचबजदचथबल बाट यौन केशको माग गरिन् । उनको यो अभियानलाई सहयोग गर्दै धेरैले आफ्नो यौन केश पठाए, जसमा बेलायतीहरूकै संख्या बढी थियो । यसरी प्राप्त भएको यौन केशका जीवाणुलाई निष्क्रिय बनाएर ब्रायनले पहिरनको रूप दिइन् । यसअघि स्किटल ड्रेस ६ लाख ९५ हजार ५ सय रुपैयाँमा बेचेकी ब्रायनले आफ्नो यो नयाँ पहिरनको मूल्य १३ लाख ७० हजार रुपैयाँ राखेकी छिन् ।