श्रावण २५, २०७३
३ सय २० क्यारेट कालो तथा सेतो हीराबाट निर्माण गरिएको चाल्र्स होलान्डर नामक चेस सेट संसारकै सबैभन्दा महँगो चेस सेट हो । ६ लाख डलर प्रतिसेट पर्ने यो चेस सेट जम्मा ७ वटा मात्र तयार पारिएको थियो ।