आश्विन ५, २०७३
अमेरिकाको म्यासाचुसेट्स सहरमा बसोबास गर्ने चार्लटनले पालेको चिहुआहुआ प्रजातिको डक्की नामक कुकुर जम्मा ४ दशमलव ९ इन्च अग्लो छ । यो कुकुरलाई सबैभन्दा सानो कुकुरका रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डसमा दर्ता गरिएको छ ।