साप्ताहिक संवाददाता
मंसिर ८, २०७३
गायक उदय सोताङ नयाँ गीत सार्बजनिक भएको छ । उदयको आवाजमा स्वरबद्ध आएँ जब भेट्न तिमी गीतको सुन्दर भिडियो पनि निमार्ण भएको छ । माया, प्रेममा आधारित यो गीत मर्मस्पर्शी छ ।
आएँ जब भेट्न तिमी बोलको यस गीतको म्युजिक भिडियोमा मोडल नयन डिसी तथा सन्जना रानाले अभिनय गरेका छन् । मोडल नयन डिसीले यसअघि थुपै्र गीतमा अभिनय गरिसकेका छन् । उनी कुशल एरोबिक प्रशिक्षक पनि हुन् । यस गीतलाई बबई म्युजिकले बजारमा ल्याएको हो । विष्णु रजनीको शब्द तथा कमल अधिकारीको संगीत रहेको यस गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।
आएँ जब गीतको म्युजिक भिडियो