एबिट्रेरीमा १९७४ एडी

- साप्ताहिक संवाददाता

पुस १५, २०७३

 

भोलि न्यू इयर इभमा ‘एबिट्रेरी एक्सपिरियन्स’ अन्तर्गत चर्चित ब्यान्ड १९७४ एडीका साथ कलाकारहरू नट्टु शाह, प्रियंका श्रेष्ठ, स्वरूपा सुमन, अल्फा भट्टराई, नितेशजंग कुँवर, श्वेतासिंह हमाल तथा एसओएस ब्यान्डले प्रत्यक्ष गीत–संगीत प्रस्तुत गर्दैछन् ।

स्थान : होटल अन्नपूर्ण, दरबारमार्ग

समय : साँझ ५ बजेदेखि 

 

प्रकाशित :पुस १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×