• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फल्प अफ दि इयर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एजेन्सी

फल्प अफ दि इयर
पुस २५, २०७३

 

सामसङको नोट सेभेन

एप्पलले आइफोन सेभेनलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउने प्रचार थाल्नु पूर्व निकटतम प्रतिद्वन्द्वी सामसङले ग्यालेक्सि नोट सेभेनलाई केही महिनाअघि नै बजारमा उतार्‍यो । बजारमा आएको एक महिनापछि नै उक्त सेटमा ब्याट्री पड्किने समस्या देखा पर्न थाल्यो । यो क्रम बढ्दै गएपछि विभिन्न विमान कम्पनीले आफ्ना यात्रुलाई उक्त मोडलका सेट बोकेर यात्रा गर्न रोक लगाए जसका कारण सामसङले उक्त सेट नै फिर्ता लिने घोषणा गर्‍यो । आफ्ना उपभोक्ताप्रति बफादारी देखाए पनि यो त्रुटिका कारण सामसङले करोडौं डलर नोक्सानी बेहोर्नु पर्‍यो । 

 

इमेल चोरी भएकै हो

कुनै समय बिक्रीका लागि ४ अर्ब ८० करोड अमेरिकी डलरको प्रस्ताव आउँदा बिक्री हुन नमानेको याहुले सन् २०१६ मा विश्वलाई नै चकित पार्ने एउटा घटना स्वीकार गर्‍यो । याहूले सन् २०१४ मा आफ्ना ५० करोड इमेल प्रयोगकर्ताको इमेल चोरी भएको कुरा बतायो । याहुको यो स्वीकारोक्तिले उसको विश्वसनीयता घट्नुका साथै साइबर क्राइमको क्षेत्रमा नयाँ तरङसमेत देखापर्‍यो । याहुले अहिले आफ्नो बिक्री मूल्य धेरै कम गर्दा पनि किन्ने कम्पनी फेला पार्न सकेको छैन । 

 

हिलारीको पराजय

अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्ने होडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टनले उम्मेदवारी पाएपछि सन् २०१६ मा अमेरिकी चुनावमा बेग्लै रौनक देखिएको थियो । पूर्वराष्ट्रपति विल क्लिन्टनकी श्रीमतीभन्दा पनि अमेरिकाको नीतिगत तहमा बसेर लामो समय काम गरेका कारण हिलारीको उम्मेदवारी महत्वपूर्ण थियो । राष्ट्रपति निर्वाचनमा उनी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबाट पराजित भइन्, जसका कारण अमेरिका पहिलो महिला राष्ट्रपति पाउने अवसरबाट समेत बञ्चित भयो । 

 

असफल भयो नोटबन्दी

भारतका प्रधानमन्त्रीले एक हजार र पाँच सयका नोटको प्रयोग बन्द गरे जस्तै भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले १ सयको बोलिभरमाथि प्रतिबन्ध लगाउने निर्णय गरे । उक्त नोट लागू पदार्थका तस्करहरूसँग प्रसस्त रूपमा रहेको आशंकामा भएको यो नोटबन्दीविरुद्ध स्थानीय जनता सडकमा उत्रिए । उनीहरूले पसलहरूमा लुटपाट गर्न थाले भने कोलम्बियासँगको नाका पनि बन्द गरे, जसका कारण नोटबन्दी लागू गरेको तीन 

दिनमै राष्ट्रपतिले आफ्नो कदम फिर्ता लिनुपर्‍यो ।

 

डुबे किंगफिसर किंग

भारतको धनाढ्यको सूचीमा रहेका विजय माल्याका लागि सन् २०१६ खराव वर्ष सावित भयो । रसिक जिन्दगी बिताइरहेका माल्याको किंगफिसर एयरलाइन्सलाई दिइएको सैयौं करोड ऋण असुलउपर हुन नसकेपछि उनी टाट पल्टिएको देखियो । विश्वकै सर्वाधिक ठूलो मदिरा कम्पनीका मालिक माल्यालाई भारतका १७ वटा बैंकले ७ हजार ८ सय करोड भारुको ऋण लगाएका छन् । माल्या तत्काल यो ऋणबाट मुक्त हुने कुनै छाँटकाँट छैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik