• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
वर्षका उत्कृष्ट पहिरन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वर्षका उत्कृष्ट पहिरन
पुस २६, २०७३

 

प्रियंकाको रातो पहिरन

यो वर्ष भारतीय अभिनेत्री प्रियंका चोपडाले एमी एवार्डका अवसरमा रेड कार्पेटमा लगाएको रातो रंगको गाउनले वर्षकै उत्कृष्ट पहिरनका रूपमा चर्चा पायो । चोपडाले लगाएको उक्त रातो गाउन यो वर्षको उत्कृष्ट पहिरन मात्र नभै सेक्सी पहिरन समेत ठहरियो ।

 

टर्नरको भ्यालिन्टिनो गाउन 

ब्रिटिस अभिनेत्री सोफी टर्नरले लगाएको भ्यालिन्टिनो ड्ेरसलाई वर्षकै उत्कृष्ट ओकेजनल पहिरन मानियो । कालो रंगको उक्त स्लिभलेस गाउनलाई ज्वेलरीले फ्रेमवर्क गरिएको थियो । 

 

क्लार डेन्कोको डाइमन्ड गाउन 

हलिउड अभिनेत्री क्लार डेन्कोले एमी एवार्डमा सहभागी हुने क्रममा लगाएको डाइमन्डजडित सुनौलो रंगको गाउनलाई वर्षकै उत्कृष्ट पहिरन मानियो । 

 

लेखिकाको कालो पहिरन 

नाइजेरियाकी चर्चित लेखिका चिम्मन्डा नोजी एडिचले लगाएको पहिरनले यो वर्ष निकै चर्चा कमायो । उक्त कालो रंगको मिडीलाई ड्रेस  डिजाइनर स्टेला जिनले डिजाइन गरेकी थिइन् । 

 

म्याडोनाको फ्लोरल सुट

अमेरिकाकी चर्चित गायिका तथा अभिनेत्री म्याडोनाले एक कार्यक्रममा लगाएको फ्लोरल सुटले पनि यो वर्ष निकै चर्चा पायो । म्याडोनाले लगाएको उक्त पहिरनको तल्लो तथा माथिल्लो खण्ड दुवै उस्तै रंगमा तयार गरिएको थियो । 

 

जिमी किमेलको थ्रिपिस विथ बो टाई

अमेरिकी टिभी होस्ट जिमी किमेलले एमी एवार्डका क्रममा लगाएको थ्रिपिस विथ बो टाईलाई वर्षकै उत्कृष्ट पुरुष पहिरन मानियो । जिमी फेसन सेन्सका लागि पनि परिचित छन् । उक्त अवसरमा बो टाइका साथ उनले लगाएको कालो रंगको सुटले यो वर्ष निकै चर्चा पायो ।

 

साम काल्फिन, बेलायत 

ब्रिटिस संस्कृति र परम्परा झल्कने कार्डिगन जिन्सलाई पनि यो वर्षको उत्कृष्ट पहिरन मानियो । ब्रिटिस अभिनेता काल्फिनले एउटा कार्यक्रममा लगाएको यो पहिरनले स्मार्ट र रोयल लुक्स दिने उत्कृष्ट पहिरनको रुपमा चर्चा कमायो । 

 

भिक्टर क्रुजको माइसेन्ट वुल बम्बर

न्युजर्सीका व्यवसायिक फुटबल खेलाडी भिक्टर क्रुजले लगाएको माइ सेन्ट वुल बम्बर ज्याकेटले पनि यो वर्ष निकै चर्चा कमायो । 

 

जो बाइडेनको पिन स्ट्रिप्ड सुट

अमेरिकाका उपराष्ट्रपति जो बाइडेनले नीलो टाइसहित लगाएको स्ट्रिप्ड सुटलाई यो वर्षकै उत्कृष्ट फर्मल ड्रेस मानियो । 

 

पउल स्पार्कको कालो सुट

हलिउड अभिनेता पउल स्पार्कले एमी एवार्ड–२०१६ का क्रममा लगाएको कालो सुटले पनि यो वर्ष पर्याप्त चर्चा पायो । उक्त कालो सुट गुणस्तरीय फेब्रिकका कारण मात्र नभै उत्कृष्ट स्टाइलका कारण पनि चर्चामा आएको थियो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik