• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
२०१६ का टपटेन फेसबुक सेलिब्रेटी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी बलामी

२०१६ का टपटेन फेसबुक सेलिब्रेटी
माघ १, २०७३

 

व्यवहारिक सेलिब्रेटी र फेसबुक सेलिब्रेटी भिन्न कुरा हुन् । कोही व्यवहारमा सेलिब्रेटी भएर पनि फेसबुकमा खासै चर्चामा छैनन् तर कतिपय भने सोसियल मिडियामार्फत नै एकाएक सेलिब्रेटी बन्न सफल भएका छन् । नेपालका सेलिब्रेटीहरू पनि सोसियल मिडिया क्रेजी छन् । नेपाली सेलिब्रेटीहरूको कुरा गर्नुपर्दा महिला सेलिब्रेटीहरूको बाहुल्यता छ अर्थात टप १० मध्ये ९ जना महिला सेलिब्रेटी छन् । सोसियल वेकर्स डटकमका अनुसार नेपालका यी सेलिब्रेटीहरू फेसबुकमा सर्वाधिक मन पराइएका सेलिब्रेटी बनेका छन् ।

 

रेखा थापा

फेसबुकमा सर्वाधिक लाइक कमाउन सफल सेलिब्रेटी हुन् फिल्म निर्मात्री एवं 

अभिनेत्री रेखा थापा । कुनै बेला सेक्सी हिरोइनको उपमा पाएकी थापा पछिल्लो समय सामाजिक कार्यमा समेत संलग्न छिन् । निर्माता छवि ओझासँगको विवाह र डिभोर्स, प्रधानमन्त्री पुष्पकमल दाहालसँगको डान्स, माओवादी परित्याग, चलचित्रको प्रस्तुति एवं विभिन्न गसिपका कारण उनी निरन्तर चर्चामा छिन् । उनको नाममा दर्जनौं फेसबुक पेज तथा प्रोफाइल बनेका छन् । थापाको आधिकारिक पेजमा ३० लाख ६४ हजार ६५१ लाइक छ । 

 

अन्जु पन्त

फेसबुकमा सर्वाधिक लाइक पाउने नेपाली सेलीब्रेटीहरूको सूचीको दोस्रो स्थानमा छिन् गायिका अन्जु पन्त । उनले गाएका लोकप्रिय गीत एवं विभिन्न वादविवादका कारण अन्जु सधैं चर्चामा छिन् । अन्जुको आधिकारिक पेजमा १९ लाख ४१ हजार २ सय ३ लाइक छ । 

 

मुना थापा मगर

गायिका मुना थापा मगर पनि फेसबुकमा हिट छिन् । लोक सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका मगरको आधिकारिक फेसबुक पेजमा १७ लाख ७९ हजार ७ सय ६० लाइक छ । 

 

प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की फेसबुक हिरोको चौथो स्थानमा छिन् । उनको नाममा दर्जनौं फेसबुक प्रोफाइल तथा पेजहरू बनेका छन् । उनको आधिकारिक पेजमा १७ लाख १८ हजार ४ सय २० लाइक छ । प्रियंका अहिलेकी व्यस्त नायिका हुन् ।

 

नम्रता श्रेष्ठ

अभिनेत्री नम्रता श्रेष्ठ पनि फेसबुक फेमस सेलिब्रेटी हुन् । उनको आधिकारिक पेजमा १४ लाख ६४ हजार ७ सय २५ लाइक छ । नम्रता विभिन्न रिलेसनसिप, गसिप तथा चलचित्रका कारण चर्चामा छिन् । 

 

सुनिता दुलाल

गायिका सुनिता दुलाल पनि फेसबुक सेलिब्रेटी हुन् । विशेष गरी तीज गीतमा जमेकी सुनिता लोक सांगीतिक क्षेत्रमा क्रियाशील छिन् । उनको आधिकारिक फेसबुक पेजमा १३ लाख ९५ हजार ७ सय ६ लाइक छ । 

 

यम बुद्ध

सर्वाधिक लाइक पाउनेहरूको सूचीको सातौं स्थानमा छन् एकमात्र पुरुष यम बुद्ध । उनको आधिकारिक पेजमा ११ लाख ३३ हजार ९८ लाइक छ । यम बुद्धका प्रस्तुति युवाहरू माझ निकै लोकप्रिय छन् ।

 

माल्भिका सुब्बा

पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि फेसबुक सेलिब्रेटी हुन् । उनी आफ्नो फेसबुकमार्फत समसामयिक घटनाक्रम र विषयवस्तुमाथि आफ्नो धारणा अपडेट गरिरहन्छिन् । उनको फेसबुक पेजमा ९ लाख २० हजार २ सय ६४ लाइक छ ।

 

सुष्मा कार्की

अभिनेत्री तथा डान्सर सुष्मा कार्की पनि फेसबुककी चर्चित सेलिब्रेटी हुन् । चलचित्र लुटको ‘उध्रेको चोली’ गीतमा कामुक नृत्य गरेर चर्चामा आएकी कार्की अचेल नृत्यमै व्यस्त छिन् ।

 

केकी अधिकारी

नायिका केकी अधिकारी पनि फेसबुकको टपटेन सूचीमा अटाएकी छिन् । उनको आधिकारिक फेसबुक पेजमा ६ लाख ६४ हजार १ सय ५० लाइक छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik