• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
धरानको आकाश सुरक्षित छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र बस्नेत

धरानको आकाश सुरक्षित छ
फाल्गुन १२, २०७३

 

साहसिक पर्यटन एवं मनोरञ्जक हवाई उडान (प्याराग्लाइडिङ) मा आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने आशाले प्याराग्लाइडिङमा व्यवसायिक आकर्षण बढेको हो । करिब डेढ दशकअघि पोखराको सराङकोटबाट प्रारम्भ भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न जिल्ला हुँदै  सुनसरीको धरानसम्म पुगेको छ । प्याराग्लाइडिङ व्यवसायी तथा धरान स्काई एडभेन्चरका अध्यक्ष रोसन अधिकारीसँग साप्ताहिकको कुराकानी :

 

प्याराग्लाइडिङ व्यवसाय नै किन ? 

मैले पोखरामा प्याराग्लाइडिङले पाएको सफलता देखें, व्यवसाय पनि राम्रो थियो । त्यसपछि धरानमा पनि यो व्यवसाय गर्न सकिन्छ भनेर हात हालेको हुँ । प्याराग्लाइडिङका कारण पर्यटक भित्रिने र सँगसँगै व्यवसाय पनि हुने भएकाले यो क्षेत्रका सक्रिय भएको हुँ ।

 

तपाईं राजनीति गर्ने मान्छे एकाएक यो व्यवसायमा कसरी लाग्नुभयो ? 

मलाई के लाग्छ भने राजनीति भनेको समाजसेवा हो । राजनीति जीवनको एउटा लक्ष्य हो, तर व्यवसाय आर्थिक पक्ष हो । 

 

एक वर्षको अवधिमा कति उडान गराइसक्नुभयो ?

३ सयजति आन्तरिक पर्यटकलाई उडाइएको छ । 

 

यो व्यवसायमा बिमाको व्यवस्था छ ? 

प्याराग्लाइडिङ गर्ने सबैको अनिवार्य बिमा गराउनुपर्छ । यसरी बिमा गर्दा पाइलट, यात्रु तथा प्याराग्लाइडिङसमेतको बिमा गरिन्छ । 

 

प्याराग्लाइडिङ शुल्क अलि बढी भयो भन्ने गुनासो छ नि ? 

पोखरासँग धरानको प्याराग्लाइडिङलाई दाँज्न मिल्दैन, पोखरामा धेरै व्यवसायी छन् र त्यहाँ विदेशी पर्यटक पनि बढी नै छन् । सीधै भन्नुपर्दा त्यहाँ डलरमा भुक्तानी हुन्छ तर यहाँ हामीले आन्तरिक पर्यटकहरूलाई मात्र फोकस गरेर व्यवसाय सञ्चालन गरेका छौं । त्यसैले शुल्क अलि बढी भएको हो ।

 

यो व्यवसायले मुनाफा दिएको छ ? 

जुन टार्गेट गरिएको थियो त्यो पूरा भएको छ । यो व्यवसाय आफैंमा सन्तुष्टि प्राप्त हुने व्यवसाय हो । कर्मचारीलगायत मेरो परिवार पनि यही व्यवसायबाट पालिएको छ । 

 

७४ वर्षीया पिङ्गलादेवी राजभण्डारीको प्याराग्लाइडिङ अनुभव

धरानकी ७४ वर्षीया पिङ्गलादेवी राजभण्डारीले प्याराग्लाइडिङ गरेर नयाँ कीर्तिमान कायम गरेको दावी गरिएको छ । राम्रोसँग आँखा नदेख्ने, कान कम सुन्ने राजभण्डारी सबैभन्दा बढी उमेरमा प्याराग्लाइडिङ गर्ने सम्भवत: पहिलो नेपाली महिला हुन् । यसभन्दा अघि पोखराका ८३ वर्षीय वृद्धले प्याराग्लाइडिङको अनुभव बटुलेर पुरुष तर्फको कीर्तिमान राखेका थिए । प्याराग्लाइडिङ उडानपछि प्रतिक्रिया दिंदै राजभण्डारीले भनेकी छिन्– प्याराग्लाइडिङ चढ्ने योजना पहिलेदेखि नै थियो तर समय नमिलेका कारण त्यसको अनुभव सँगाल्न सकिएको थिएन, अहिले अवसर जुर्‍यो ।

गत वर्षको असोज महिनादेखि स्काई एड्भेन्चरले सञ्चालनमा ल्याएको प्याराग्लाइडिङले सुनसरीको धरानस्थित छोटी मोरङबाट दैनिक उडान भर्ने गरेको छ । पर्यटन व्यवसायी एवम धरान स्काई एडभेन्चरका अध्यक्ष रोसन अधिकारीका अनुसार उक्त स्थानबाट दैनिक २० देखि ३० जनासम्मले प्याराग्लाइडिङको अनुभव बटुल्ने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik