साप्ताहिक संवाददाता
चैत्र १२, २०७३
भोली आइतबार ठमेलमा सञ्चालित इबेजा लाउन्ज एन्ड बारको पहिलो वार्षिकोत्सव हो । उक्त अवसरलाई आफ्ना ग्राहकहरूका निम्ति अविस्मरणीय बनाउन इबेजाका सञ्चालक तथा मोडल मञ्चिन शाक्यले केही विशेष कार्यक्रम आयोजित गर्दैछन् ।
कार्यक्रम स्थल : इबेजा लाउञ्ज बार, ठमेल
मिति : चैत १३ गते, आइतबार
समय : साँझ ७ बजेदेखि
प्रस्तुति : कालीप्रसाद बाँस्कोटा, सन्दीप क्षेत्री, एक्स ब्यान्ड तथा कार्टुन्स क्र्यु ।
कार्यक्रम सञ्चालिका : समृद्धि राई