• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मेकअप ट्रेन्ड्स–२०७४
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मेकअप ट्रेन्ड्स–२०७४
चैत्र २७, २०७३

 

आँखाको इनर कर्नर र ब्रो बोनलाई डिफाइन गर्न सफ्ट हाइलाइटर प्रयोग गर्नुपर्छ । मस्काराको दुई कोट लगाउनुपर्छ । लिप्समा वाइन शेड वा बर्गन्डी ग्लस प्रयोग गर्न सकिन्छ । न्यू मिनिमलाइज अर्थात् मिनिमल लुकले क्युट इफेक्ट प्रदान गर्छ । मेट वाइन रेड गोल्डको प्रभावका साथ यसलाई अपर लिपमा प्रयोग गर्नुपर्छ । लोअर लिपमा डार्क चकलेट लिप कलर लगाई त्यसलाई ग्लिटर वा सिमर इफेक्ट प्रदान गर्नुपर्छ। 

 

पप अफ कलर्सले नेचुरल ब्युटीलाई हाइलाइट गर्छ । यो लुकका लागि प्राइमर र फाउन्डेसन प्रयोग गर्न सकिन्छ । न्युड कलरको लिप लाइनर तथा जेल सेमिपेट लिपस्टिकबाट लुकले पूर्णता प्राप्त गर्छ । 

गल्र्स नाइट आउट लुक जहिल्यै ट्रेन्डमा रहन्छ । यो लुकका लागि लिड्सलाई डार्क लुक प्रदान गर्नुपर्छ । त्यसका लागि वाटरलाइनमा कलाज पेन्सिल र लिक्विड लाइनर दुवै प्रयोग हुन्छ । आफ्नो हेयर तथा ब्रोजलाई लाइट तुल्याउन हिचकिचाउनु हुँदैन । ओभर लाइन्ड लिप्सबाट आफ्नो लुक कम्प्लिट गर्नुपर्छ । 

विङ्ग्स लाइनर्स लामो समयदेखि प्रचलित छ । ड्रामा जेल लाइनरलाई आउटर कर्नरमा लगाएर विङ्ग्ड लुक दिनुपर्छ । ब्रो बोनमा हाइलाइटर प्रयोग गर्नुपर्छ । 

 

इलेक्ट्रिक कुल लुक अहिले फेसनमा छ, यसका लागि ब्राइट एन्ड बोल्ड कलर पेलेट प्रयोग गर्न सकिन्छ । आँखालाई ग्राफिक्स लुक दिनुपर्छ । टक्र्वाइज ब्लु कलरको सिमरी लाइनर माथिल्लो लिडमा लगाउन सकिन्छ । जिप्सी वा एनिमल लुक भएको मेकअप पनि अहिले प्रचलित छ । यसका लागि आँखा वरपर वटरफ्लाई वा कुनै एनिमल थिम प्रयोग गर्न सकिन्छ । पेस्टल आइस्याडोलाई दुइवटा सेड्समा प्रयोग गरी आँखालाई हाइलाइट गर्नुपर्छ । 

 

इम्परफेक्ट स्टेट्मेन्ट आइजले स्मार्ट लुक प्रदान गर्छ । यसका लागि जेल लाइनरलाई फाउन्डेसनमा मिक्स गर्नुपर्छ । यसबाट क्रिमी पेस्ट तयार हुन्छ । यो आइस्याडोलाई औंलाले प्रयोग गर्नुपर्छ । यसमा ग्रीन कलरको आइस्याडोको लेयर लगाउनुपर्छ र मस्कारा लगाई लुक कम्प्लिट गर्नुपर्छ । बीच लुक र सनकिस्ड स्किन पनि सधैं फेसनमा रहन्छ । यसका लागि शियर ग्लो फाउन्डेसन तथा स्टिक कंसिलर

प्रयोग गर्नुपर्छ । मेट र ब्रोन्ज्ड लुकले पनि फरक स्टाइल प्रदान गर्छ । यसका लागि गालामा ब्रोन्जर लगाउन सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik