साप्ताहिक संवाददाता
असार ३१, २०७४
सर्ट फर्मल पहिरनका रूपमा सुपरिचित छ । टि–नेक, प्याटर्न, चेक प्रिन्टेड सर्ट अहिले चलेका डिजाइन हुन् भने कोरियन स्टाइलका सर्टको माग पनि उत्तिकै छ । पार्टी तथा अफिस वेयरका रूपमा प्रयोग हुने यस्ता सर्ट बजारमा १ हजारदेखि २ हजार रुपैयाँसम्ममा उपलब्ध छन् ।