साप्ताहिक संवाददाता
श्रावण २०, २०७४
गत बुधबारदेखि हरेक साँझ काठमाडौंका विभिन्न लाउञ्ज तथा क्लबहरूमा ‘लेटस् फ्राइ ए’का इभेन्ट सञ्चालनमा छ । बुधबार भिक्ट्री लाउञ्जबाट प्रारम्भ भएको लेटस फ्राइ ए प्रिभ्यु तथा बिहीबार नयाँ बानेश्वरको लोफ्टमा लेटस् फ्राइ ए सनडाउनरको आयोजना भैसकेको छ । अप्टिमल इन्टरनेसनल इभेन्ट एवं सुमित किथानियाद्वारा आयोजित अन्तर्राष्ट्रियस्तरको यो पार्टी आज शुक्रबार र भोलि शनिबार पनि सञ्चालन हुँदैछ ।
लेटस् फ्राइ ए मेन इभेन्ट
मिति : साउन २० गते, शुक्रबार
स्थान : क्लब डेजाबु, दरबार मार्ग
समय : साँझ ७ बजे
आकर्षण : डिजे पल (स्पेन, इबेजा) डिजे असिम तथा डिजे सिन ।
लेटस फ्राइ ए विकेन्डर
मिति : साउन २१ गते, शनिबार
समय : साँझ ७ बजेदेखि
स्थान : कौजी लाउञ्ज, ठमेल
आकर्षण : डिजे असिम तथा डिजे सिन ।