साप्ताहिक संवाददाता
मंसिर २२, २०७४
विजेता भएपछि लगाइदिने बहुमूल्य हीराजडित मुकुटको मूल्य अन्दाजी ५ करोड रुपैयाँ ।
विजेता भएबापत पाउने नगद पुरस्कार १६ करोड रुपैयाँ ।
उपाधि विजेता भएपछि विश्वभर नि:शुल्क भ्रमण गर्न पाइने ।
विभिन्न कम्पनीको ब्रान्ड एम्बेसडर भएबापत करोडौं नगद र सामग्रीहरू प्राप्त ।
विभिन्न चलचित्र तथा मोडलिङ एजेन्सीमार्फत करोडौं रुपैयाँ कमाउने अवसर ।